चितवन सेरोफेरो

सामुदायिक वनको डढेलोका कारण सनुवागाउँ उच्च जोखिममा
-न्युजभित्तो

उदयपुर, १८ चैत । उदयपुरको चुरे आसपासका डेढ दर्जन सामुदायिक वनमा डढेलो लागेको छ । एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा सो क्षेत्रका आधादर्जन गाउँ उच्च जोखिममा परेका छन् । त्रियुगा नगरपालिका क्षेत्रको सनुवा सामुदायिक वन लालपता, शाहीखोला र नवोउदय...

जीप दुर्घटना हुँदा चालकको मृत्यु
-न्युजभित्तो

पाँचथर, १८ चैत । पाँचथरको याङवरक गाउँपालिकामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । याङवरक गाउँपालिका– १, च्याङथापू जाँदै गरेको मे१ज ३५६ नं को जीप याङवरक–३ यलम्बर चोकमा दुर्घटना हुँदा सवारी चालक फिदिम नगरपालिका–२ पल्लोटारका ३५ वर्षीय फूलकुमार...

गोली लागेर एक जनाको मृत्यु
-न्युजभित्तो

बैतडी, १८ चैत । गोली लागेर गम्भीर घाइते भएका बैतडीका एक युवकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका–३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्द रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । गोेली लागेर...

प्रधानमन्त्रीको कदमको औचित्य पुष्टि हुँदै जान्छ : महेश बस्नेत
-न्युजभित्तो

पाँचथर, १८ चैत । पूर्वमन्त्री एवं नेकपा एमालेका युवानेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको बिस्तारै औचित्य पुष्टि हुँदै जाने बताउनुभएको छ । संसद्ले कामै गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै नेता बस्नेतले घटनाक्रमहरूले प्रतिनिधिसभा विघटन...

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरूद्धको अविश्वास प्रस्ताव फिर्ता
-न्युजभित्तो

काठमाडौं, १८ चैत । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्धको अविश्वास प्रस्ताव फिर्ता हुने भएको छ। गत पुस १० गते पौडेलविरूद्ध ४५ जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव राख्दै तीन जना मन्त्रीले राजीनामा दिएका थिए। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाका ४५ जना सांसदको...

दुई हप्तादेखि सञ्चार सेवा अवरुद्ध
-न्युजभित्तो

जाजरकोट, १८ चैत । दुई हप्ताअघि चट्याङले क्षति भएको टावर मर्मत नहुँदा मुड्केचुला गाउँपालिका डोल्पाका स्थानीयवासी सञ्चार सेवाबाट वन्चित भएका छन् । जाजरकोटसँग सिमाना जोडिएको मुड्केचुला गाउँपालिका–५, अदलेखमा रहेको नमस्ते मोबाइल टावर चट्याङले ध्वस्त पारेको हो । टावर मर्मतका लागि...

गाउँका सात बालिका-किशोरीहरु सम्पर्कविहीन
-न्युजभित्तो

महोत्तरी, १८ चैत ।  मंगलबार दिउँसोदेखि गाउँका सात बालिका-किशोरीहरु सम्पर्कविहीन भएपछि महोत्तरीको धरमपुर गाउँमा सन्नाटा छाएको छ । करिव २४ घण्टादेखि सम्पर्कमा नरहेका बालिका–किशोरीका अभिभावक स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासनलाई खोजी गरिदिन याचना गरिरहेका छन् । प्रहरीले जसरी पनि खोजेर...

शिक्षक दरबन्दी नहुँदा पठनपाठनमा समस्या
-न्युजभित्तो

बझाङ, १८ चैत । बुङ्गल नगरपालिका–११ को बाँजमा रहेको भूमिराज प्राविमा शिक्षकको दरबन्दी नहुँदा पठनपाठनमा समस्या भएको छ । लामो समयदेखि निजी शिक्षकलाई अभिभावकले चन्दा सङ्कलन गरेर तलब खुवाउँदै आए पनि पछिल्लो समय पारिश्रमिक दिन नसकेपछि पठनपाठन प्रभावित हुन...

भिरबाट लडेर एक जनाको मृत्यु
-न्युजभित्तो

मकवानपुर, १८ । चैत मकवानपुरको राक्सिराङ गाउँपालिकामा भिरबाट लडेर एक वृद्ध पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा राक्सिराङ–६ बस्ने ७० वर्षीय भीमबहादुर प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी...

आठ महिलाको उद्धार, दुई पक्राउ
-न्युजभित्तो

झापा, १८ चैत । दमक नगरपालिकाबाट महिलालाई घरमै राखी वेश्यावृत्तिमा लगाउँदै आएका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया उर्मिला नेम्वाङ र इलाम चुलाचुली गाउँपालिका–४ बस्ने ३८ वर्षीया नन्दिता लिम्बू...