banner news

फिफा विश्वकप फुटबल प्रतियोगिता: सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा
-न्युजभित्तो

काठमाडौँ, ९ असार । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नर्वेले सेनेगललाई हराउँदै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । न्यूयोर्क न्यू जर्सी स्टेडियममा आज बिहान सम्पन्न खेलमा नर्वेले सेनेगललाई ३–२ गोलअन्तरले हराउँदै विश्वकपको नकआउट चरण प्रवेश गरेको हो...

भलमन्सालाई संरक्षण गर्दै धनगढी उपमहानगरपालिका
-न्युजभित्तो

गोदावरी (कैलाली), ९ असार । धनगढी उपमहानगरपालिकाले ‘थारू समुदायको भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ तथा ‘रानाथारू समुदायको पधना र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ सर्वसम्मत रूपमा स्वीकृत...

पौवादुङमामा २१ फर्मलाई ६० लाख सहयोग
-न्युजभित्तो

भोजपुर, ९ असार । भोजपुरको पौवादुङमा गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्दै किसान लक्षित रु ६० लाख बराबरको कार्यक्रम सञ्चालन गरेको छ । स्थानीयलाई आत्मनिर्भर बनाउँदै कृषिमा आधारित आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित गाउँपालिकाले २१ वटा कृषि फर्मलाई अनुदान सहयोग प्रदान गरेको...

आलेखः कफीखेती विस्तारमा षडानन्दको पहल
-न्युजभित्तो

भोजपुर, ९ असार । आफूले उत्पादन गरेको अग्र्यानिक कफीको माग अन्तरराष्ट्रिय बजारमा निरन्तर बढ्न थालेपछि भोजपुरको षडानन्द नगरपालिका जीवन थापा निकै उत्साहित देखिनुहुन्छ । परम्परागत खेतीपातीमा लाग्दै आउनुभएका उहाँ नगदेबालीका रूपमा कफीखेतीबाट राम्रो आम्दानी हुने देखेपछि केही वर्षयता कफीको...

सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक
-न्युजभित्तो

काठमाडौँ, ९ असार । आकर्षक सेवा सुविधा पाउने मोहमा  प्रायः नेपाली चिकित्सकले रोजगार गन्तव्यका  लागि बाहिरी मुलुकनै रोज्ने गरेको डरलाग्दो तथ्याङ्क बाहिरिएको छ ।  नेपाल मेडिकल काउन्सिलले वार्षिक झन्डै  दुई हजारको सङ्ख्यामा चिकित्सकीय दर्ता प्रमाणपत्र (लाइसेन्स) प्रदान गर्ने गर्छ ।...

द्वन्द्वप्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति वितरण
-न्युजभित्तो

काठमाडौँ, ९ असार । वन्यजन्तुको आक्रमणबाट अभिभावक गुमाएका मानव–वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई मङ्गलबार छात्रवृत्ति प्रदान गरिएको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले निकुञ्ज कार्यालयमा आयोजित कार्यक्रममा प्रभावित परिवारका छात्रछात्रालाई जनही रु १० हजारका दरले छात्रवृत्ति रकम हस्तान्तरण...

रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-न्युजभित्तो

चितवन, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत कुनै पनि पदका उम्मेद्वारका प्रस्तावकले अर्को उम्मेद्वारको प्रस्तावक बन्न नपाउने भएका छन् । पार्टीको केन्द्रीय निर्वाचन आयोगले सूचना जारी गरी कुनै एक व्यक्तिले एकभन्दा बढी उम्मेद्वारको उम्मेद्वारी...

वन्यजन्तुसँग साक्षात्कार गराउँदै कुम ठाकुर
-न्युजभित्तो

महेन्द्रनगर, ८ असार । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा पर्ने गरेका छन्, यहाँका कुम ठाकुर । परिपक्व अनुभव बटुलेका कारण पर्यटकको रोजाइँमा उहाँ पर्नुभएको हो ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँबस्तीका  ३७ बर्षीय ठाकुर ...

अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-न्युजभित्तो

दोधारा चाँदनी (कञ्चनपुर), ८ असार । अत्यधिक गर्मी बढेपछि कञ्चनपुरको बेदकोट नगरपालिकाले चार दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।  नगरपालिकाले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै भोलि मङ्गलबारदेखि शुक्रबारसम्म चार दिनका लागि नगरभित्र रहेको सबै विद्यालयमा बिदा...

आलेखः भिरमा अल्झिएको भे‌डागोठालाको जीवन
-न्युजभित्तो

गोरखा, ८ असार । गोठ नजिकैको इसराङ भीरबाट खसेको भेडा समात्न हाम्फालेका चुमनुब्री ३ पाङसिङका ६७ वर्षीय लारा गुरुङ फर्किनुभएन । भेडा जोगाउन खोज्दा जीवन गुमाएका लारा न पहिलो व्यक्ति हुनुहुन्छ, न अन्तिम । उहाँको कथाले उत्तरी गोरखाको भेडा...