banner news

पत्रकारले कालोपट्टि बाँधेर काम गरे, चितवनमा पनि विधेयकको विरोध

चितवन । मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा आज देशभरका पत्रकारहरुले हातमा कालोपट्टि बाँधेर काम गरेका छन् । संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा नेपाल पत्रकार महासंघको आह्वानमा पत्रकारहरुले आफ्नो कार्य क्षेत्रमा हातमा कालोपट्टि बाँधेर काम गरेका हुन्...

नेपाली काङ्ग्रेसद्वारा संविधान प्रतिकूल हुने विधेयक फिर्ता गर्न माग

काङ्ग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले संविधानमा व्यवस्था भएको पूर्ण प्रेस स्वतन्त्रताको प्रतिकूल हुनेगरी सरकारले ‘नेपाल मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ संसद्मा दर्ता गरेको भन्दै उक्त विधेयकले प्रेस स्वतन्त्रतालाई कुण्ठित...

कामीरिताको नयाँ कीर्तिमान, २३ औँ पटक सर्वोच्च शिखर सगरमाथामा

सोलुखुम्बु । साहसिक आरोही कामीरिता शेर्पाले २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । सोलुखुम्बु थामेका शेर्पाले आज बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३औँपटक पाइला टेक्नुभएको आधार शिविरबाट पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा रामेश्वर...

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एकसाता लामो औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कंदै हुनुहुन्छ । समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा...

प्रदेश ३ को प्रदेशसभामा राजधानीको विषयले प्रवेश पायो, अवरोध हट्यो

हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभामा राजधानीको विषयले मंगलबार प्रवेश पाएको छ । प्रदेशसभामा राजधानीको विषयले प्रवेश पाएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसद्को अवरोध हटेको जनाएको छ ।  काङ्ग्रेसले प्रदेशसभाले आफ्नो स्थापनाको डेढ वर्ष पूरा गरिसक्दा पनि स्थायी...

एक लाख भन्दा बढी नागरिकलाई रोजगारी दिँदै सरकार

–अशोक घिमिरे/रासस काठमाडाँै । सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्म एक लाखभन्दा बढी नागरिकलाई अल्पकालीन रोजगारी उपलब्ध गराउने तयारी गरेको छ । वैदेशिक रोजगारीलाई विकल्पका रुपमा लिएको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आन्तरिक श्रम बजारमा रोजगारीको अवसर सिर्जना गरी युवालाई आफ्ना गाउँघरमै...

सञ्चार सम्बन्धी विधेयकमा गल्ती भए सच्याउन सकिन्छ : मन्त्री बास्कोटा

सौराहा : सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले संसदमा पेश भएको सञ्चार सम्बन्धी विधेयकमा केही गल्ती भएमा सच्याउनका लागि सरकार तयार रहेको बताउनुभएको छ । चितवनकाे सौराहामा नेपाल टेलिकमले शुरु गरेको फाइवर टु होम (एफटिटिएच) सेवाको मंगलबार शुभारम्भ...

वसन्त ऋतुको सगरमाथा आरोहण शुरु, आठ शेर्पा आरोही सगरमाथा चुचुरोमा

काठमाडौँ / वसन्त ऋतुको यस याममा सगरमाथाको आरोहण शुरु भएको छ । आठ शेर्पा आरोहीले आज अपराह्न पौने २ बजे सगरमाथाको चुचुरो (८,८४८ मि) मा डोरी टाँगेसँगै सगरमाथा आरोहणको ढोका खुलेको हो । गत वर्ष पनि आजैका दिन अर्थात्...

भरतपुर कारागार सार्न ठाउँ खोजिँदै, क्षमता २८० कैदीबन्दी ७३०

चितवन । जिल्ला कारागार भरतपुर रहेको ठाउँ साँघुरो भएपछि स्थानान्तरण गरिने भएको छ । सोका लागि जग्गा खोजीकार्य अघि बढाइएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार कैदीबन्दीको सङ्ख्या बढ्दै गएपछि फराकिलो ठाउँमा एक हजार क्षमताको कारागार निर्माण...

जनकपुर विश्वका लागि नै प्रेरणाको स्रोत : राष्ट्रपति

जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी महोत्सवले नेपालको सामाजिक सांंस्कृतिक समन्वय, राष्ट्रिय एकता र राष्ट्रिय अखण्डतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । जानकी नवमीका अवसरमा जानकी मूल समारोह समितिद्वारा आज जनकपुरधामको जानकी मन्दिरमा आयोजित जानकी...