banner news

प्रमुख प्रतिपक्षी दलका नेता उपस्थित नहुन दुखद भयोः देउवा
-न्युजभित्तो

काठमाडौ, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिने प्रतिबद्धता जनाउने दलप्रति धन्यवाद दिनुभएको छ । आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा उहाँले भन्नुभयो, ‘मलाई विश्वासको मत दिने प्रतिबद्धता दिने पार्टी र साथीहरुप्रति धन्यवाद दिन्छु ।’ देउवाले प्रमुख...

सरकारलाई बिश्वासकको मत पुग्ने भन्दै नेपाल समुहका संसद प्रतिनिधि सभा बैठकबाठ बाहिरीए
-न्युजभित्तो

काठमाडौं, ४ साउनः नेकपा एमालेको माधव नेपाल पक्षीय प्रतिनिधिसभा सदस्य बैठक हलबाट बाहिरिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा प्रस्तुत विश्वासको मतको सन्दर्भमा छलफल चलिरहेका बेला नेपाल पक्षका सांसद बाहिरिएका हुन् । राजेन्द्र महतो र महन्थ ठाकुर जस्ता प्रतिगामीले पनि विश्वासको...

महन्थ ठाकुरले विश्वासको मत दिने
-न्युजभित्तो

काठमााडौंः जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पार्टीले विश्वासको मत दिने बताउनुभएको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले देउवा सरकारलाई विश्वासको मत दिने बताउनुभयो । उहाँले भन्नुभयो,...

ओलीलाई गोहीका आँसु नझार्न प्रचण्डको अनुरोध
-न्युजभित्तो

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोहीको आँशु चुहाएर अब कसैले पत्याउँछ भनेर नेकपा एमालेका नेताहरूलाई प्रश्न गर्नु भएको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले संविधानको धारा ७६...

ओलीलाई रिजालको कटाक्षः धेरै उड्ने प्रयास नगर्नुस्
-न्युजभित्तो

काठमाडौंः काँग्रेस नेता मिनेन्द्र रिजालले ग्रिक पौराणिक कथाको उदाहरण दिँदै प्रतिपक्षलाई धेरै उड्ने प्रयास नगर्न चेतावनी दिनुभएको छ । ‘एउटा टापुको जेलबाट निस्किएर भाग्नेक्रममा इकारसलाई उसको बाबु डेडालसले कृत्रिम पखेटा बनाइदिन्छ र सम्झाउँछस् समुद्रको आर्द्रता धेरै हुन्छ, धेरै तल...

संसदमा देउवाले मागे विश्वासको मत
-न्युजभित्तो

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड १९ को नियन्त्रण सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । ‘दिनहुँ संक्रमण बढिरहेको छ । दैनिक रुपले मानिसहरु मरिरहेका छन् । शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ संसद्मा विश्वासको मत माग्दै उहाँले भन्नुभयो...

पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक
-न्युजभित्तो

काठमाडौं ३ साउन । संवैधानिक इजलासको परमादेश बमोजिम पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ । संवैधानिक इजलासले असार २८ गते प्रतिनिधिसभा पुनर्स्थापना हुने फैसला गर्दै सात दिनभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाउन आदेश दिएको थियो । सोही बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

भीम रावलले दिए सांसद पदबाट राजीनामा
-न्युजभित्तो

काठमाडौं ३ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन्। २०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भएकाले राजीनामा दिएको बताएका छन्। म यो अनैतिक राजनीतिको खेलबाट अलग हुनलाई...

गैंडाको आक्रमणबाट चितवनमा एक वृद्धको मृत्यु
-न्युजभित्तो

 चितवन,३ साउन । पूर्बी चितवनमा गैंडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर ११ का ७५ वर्षिय रोहीका कुमाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार स्थानीय पञ्चकन्या सामुदायीक वनमा निउँरो टिप्न गएको...

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज
-न्युजभित्तो

काठमाडौं ३ साउन । राष्ट्रपति विद्यादेवि भण्डारीले केपी ओली नेतृत्वको सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी...