सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गैंडाको आक्रमणबाट चितवनमा एक वृद्धको मृत्यु


  •    न्युजभित्तो/३ श्रावण २०७८, आईतवार १६:१० 
  •  चितवन,३ साउन । पूर्बी चितवनमा गैंडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।
    मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर ११ का ७५ वर्षिय रोहीका कुमाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
    कार्यालयका अनुसार स्थानीय पञ्चकन्या सामुदायीक वनमा निउँरो टिप्न गएको समयमा कुमाललाई गैंडाले आज दिउँसो २ः४० वजे आक्रमण गरेको थियो ।
    आक्रमणमा परि घाईते भएका कुमालको उपचारका क्रममा भरतपुर अस्पतालमा दिउँसो ३ः४५ वजे मृत्यु भएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनाभित्र घुमाउने पुल निर्माण थाल्ने मन्त्री लम्सालको प्रतिबद्धता
    होली भिजन पब्लिक स्कुल, शिक्षक अभिभावक संघमा न्यौपानेको नेतृत्व
    सीपलाई आयआर्जनसँग जोड्न सके समतामूलक समाज निर्माणमा टेवा पुग्छः मन्त्री तामाङ
    • माडीबाट वाल्मीकिसम्मको यात्रा: मनोरञ्जनसँगै चिन्ताको अनुभूति
    • नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघमा नयाँ नेतृत्व, अध्यक्षमा कुँवर
    • नाटा रनिङ्ग शिल्ड जनप्रियलाई
    • विकासका समस्या पहिचान गरी समाधान गर्न मन्त्रालय प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.