banner news

नेपालमा थप २,०६५ जनामा कोरोना संक्रमण, २,३३७ जना संक्रमणमुक्त
-न्युजभित्तो

काठमाडौं,११ भदौ । पछिल्लो २४ घण्टामा देशभर थप २,०६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८,७५२ जनाको पीसीआर परीक्षण गर्दा १,५७७ र ४,३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २,०६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

बागमती प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य
-न्युजभित्तो

बागमती, ११ भदौ । बागमती प्रदेशसभाको आठौँ अधिवेशन आज (शुक्रबार) आज राति १२ बजेदेखि अन्त्य भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरी मन्त्रिपरिषद्को सिफारिस भएर आएअनुसार प्रदेशसभाको अधिवेशन अन्त्य...

चितवनमा आज ९७ जनामा कोरोना संक्रमण, एकको मृत्यु
-न्युजभित्तो

चितवन, ११ भदौं । चितवनमा आज ९७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणबाट ७८ तथा एन्टिजेनबाट १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिकामा ५९ जना,...

नारायणगढ–मुग्लिन सडक भासिए पनि यातायात अवरोध छैन
-न्युजभित्तो

चितवन, ११ भदौ । नारायणगढ–मुग्लिन सडक खण्डको चौधकिलोमा सडक भासिए पनि सवारी आवागमनमा कुनै अवरोध भएको छैन । सो क्षेत्रमा सडक फराकिलो भएकाले दुईतर्फी यातायात सञ्चालनमा कठिनाइ नभएको डिभिजन सडक कार्यालयले जनाएको छ । सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएझँै...

‘एसएमजी’ हतियार प्रकरण : छानबिन समिति’ले बुझायो प्रतिवेदन जङ्गी अड्डामा
-न्युजभित्तो

काठमाडौँ, ११ भदौं । चितवन स्थित सेनाको कालिबहादुर गणबाट चोरिएको स्वचालित सट मेशिन गन (एसएमजी) प्रकरणमा ट्विस्ट आएपछि सेनाले त्यसबारे छानबिन गरेको छ । काठमाडौँबाट चितवन गएको कोर्ट अफ इन्क्वायरी बोर्ड ‘छानबिन समिति’ले जङ्गी अड्डामा छानबिन प्रतिवेदन बुझाएको छ...

पूर्वी नवलपरासीमा पहिरो: एकै घरका तीन जना बेपत्ता, एक जना घाइते
-न्युजभित्तो

नवलपरासी ,११ भदौ। पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चारघरेमा पहिरो जाँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन् । पहिरोमा परी एक जना गम्भीर घाइते भएका छन् । चारघरेका हस्तबहादुर पुलामीको घरमाथिबाट पहिरो खस्दा ५० वर्षीया धनमाया पुलामी र उनका...

फार्मेसीमा औषधि नहुँदा प्रभावकारी भएन स्वास्थ्य बीमा कार्यक्रम
-न्युजभित्तो

चितवन, ११ भदौ । सरकारले बीमा कार्यक्रममार्फत सर्वसाधारणलाई एक हजारभन्दा बढी प्रकारका औषधि दिने भनिएपनि भरतपुर अस्पतालको फार्मेसीमा भने आधा औषधि पनि पाउन सकिँदैन । अस्पतालको फार्मेसी व्यवस्थित हुन नसक्दा यो समस्या आएको हो । एक महिनाअघिसम्म अस्पतालमा फार्मेसी पढेकालाई...

कैलालीमा बाढीले १३८ घर डुबानमा, दुईजना घाइते
-न्युजभित्तो

धनगढी,११ भदौ । लगातारका वर्षापछि कैलालीको पथरैया नदीमा आएको बाढी बस्तीमा पस्दा १ सय ३८ घर डुबानमा परेका छन् । पुर्वी कैलालीमा पर्ने जानकी गाउँपालिका-४ र ७ का एक सय ३८ घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज...

अध्यादेशविरुद्ध परेको रिट संवैधानिक इजलासमा
-न्युजभित्तो

काठमाडौं,११ भदौ । राजनीतिक दलसम्बन्धी अध्यादेश संविधानसँग बाझिएको र संवैधानिक मर्म विपरित जारी गरिएको भन्दै सर्वोच्च अदालतमा दर्ता भएको निवेदन संवैधानिक इजलासका पेशीमा चढेको छ । तर यसअघिका निवेदनहरुकै चाङ भएकाले ती निवेदन शुक्रबार सुनुवाई हुने सम्भावना कम भएको सर्वोच्च...

कक्षा १२ का विद्यार्थीलाई एस्ट्राजेनेका खोप दिइने
-न्युजभित्तो

काठमाडौं,११ भदौ । सरकारले कक्षा १२ का विद्यार्थीलाई एस्ट्राजेनेका खोप दिने भएको छ।  जापानले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको खोप मध्येबाट कक्षा १द्द विद्यार्थीलाई खोप दिन लागिएको हो। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पहिलो चरणमा कोभिसिल्डको पहिलो मात्रा खोप लगाइसकेका...