banner news

आज देशभर एमालेको पालिका अधिवेशन हुँदै
-न्युजभित्तो

काठमाडौं, ९ कात्तिक । नेकपा एमालेको स्थानीय तहस्तरीय अधिवेशन आज हुँदैछ । राष्ट्रिय महाधिवेशन तयारीमा रहेको एमालेले वडा अधिवेशनपछि आज गाउँपालिका र नगरपालिकामा अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो । एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्ने निर्णय...

वर्षाका कारण देशभर सात अर्बको धानबाली नष्ट
-न्युजभित्तो

काठमाडौँ, ८ कात्तिक । वर्षाका कारण धानबालीमा रु सात अर्ब २२ करोड क्षति भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यका अनुसार करिब ६८ हजार हेक्टर क्षेत्रफलमा दुई लाख ५८ हजार ९२ मेट्रिकटन परिमाणमा धानको क्षति...

मङ्सिर र पुसमा बाघ गणनाको तयारी
-न्युजभित्तो

चितवन, ८ कात्तिक । राष्ट्रिय निकुञ्जमा आगामी मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ । नेपालमा हरेक चार÷पाँच वर्षका अन्तरमा गणना गरिन्छ । यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी अगाडि बढाएको छ । चितवन,...

एमाले महाधिवेशन : नारायणी किनारमा उद्घाटन, सौराहामा बन्द सत्र
-न्युजभित्तो

नारायण अधिकारी चितवन, ८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान...

नेपालमा थप ५५७ जनामा कोरोना संक्रमण, ८७७ जना संक्रमणमुक्त
-न्युजभित्तो

काठमाडौं,७ कात्तिक । पछिल्लो २४ घण्टामा ५५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ५५२ जना र १ हजार १ हजार ५ सय ६४ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जना गरी ५५७...

चितवनमा आज २ संक्रमित थपिए, १ को मृत्‍यु
-न्युजभित्तो

चितवन, ७ कात्तिक । चितवनमा पछिल्लो २४ घण्टामा ५४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २५ हजार ८३५ पुगेको छ। पछिल्लो २४ घण्टामा २ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै चितवनमा कोरोना...

सरकारी स्तरमा समयमा उपचार पाउन नसकेको मृगौला पीडितको गुनासो
-न्युजभित्तो

चितवन, ७ कात्तिक । मृगौला रोगका कारण प्रभावित भएकाहरुले सरकारी स्तरमा समयमा उपचार पाउन नसकेको गुनासो गरेका छन् । उनीहरुले निजी अस्पतालमा महंगो पर्ने र सरकारीमा लामो पालो कुर्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताएका हुन् । मृगौला पीडित सरोकार समाज, नेपाल...

‘नेपालमा पोलियो रोगको जोखिम कायमै’
-न्युजभित्तो

चितवन, ७ कात्तिक । नेपालमा पोलियो रोगको जोखिम कायमै रहेको सरोकारवालाले बताएका छन् । विश्व पोलियो दिवसका अवसरमा आज यहाँ आयोजना गरिएको कार्यक्रमका वक्ताले पोलियो उन्मूलनमा सबैपक्ष लाग्नुपर्नेमा जोड दिएका हुन् । उनीहरुले नेपालको नजिक रहेको पाकिस्तान र अफगानिस्तानमा अझै...

प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित
-न्युजभित्तो

काठमाडौं,७ कात्तिक । प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको छ । प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दल...

बागलुङका एमाले वडा अधिवेशनः नेतृत्वमा महिला शून्य
-न्युजभित्तो

बागलुङ, ७ कात्तिक । नेकपा एमालेको आसन्न महाधिवेशनका लागि सुरू भएको वडा अधिवेशनमा बागलुङका ७१ वडामा नेतृत्व चयन भएको छ । तीमध्ये नेतृत्व तहमा महिलाको सहभागिता शून्य रहेको छ । अधिवेशन हुन बाँकी रहेका १४ वडामा पनि महिला नेतृत्वमा आउन...