चितवन, ७ कात्तिक । चितवनमा पछिल्लो २४ घण्टामा ५४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २५ हजार ८३५ पुगेको छ।
पछिल्लो २४ घण्टामा २ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै चितवनमा कोरोना संक्रमितको संख्या २६ हजार ४८० पुगेको छ । चितवनमा सकृय संक्रमितको संख्या २१९ मा झरेको छ । जस मध्ये १९३ जना होम आइसोलेसनमा छन् भने २६ जना अस्पतालमा छन् । चितवनमा आज कोरोना भाईरसको संक्रमणबाट १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४२६ पुगेको छ ।