banner news

मकवानपुरको सीमभञ्ज्याङ र अघोरमा हिउँ पर्‍यो, हिमपातपछि त्रिभुवन राजपथ अवरुद्ध
-न्युजभित्तो

मकवानपुर, १४ पुस । त्रिभुवन राजपथअन्तर्गत पर्ने मकवानपुर जिल्लाको सीमभञ्ज्याङ र अघोरमा हिउँ पर्नाले हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको छ । गए रातिदेखि बाक्लो हिउँ परेपछि आज बिहान सवा ७ बजेदेखि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका...

चितवनको पूँजीगत खर्च ६ प्रतिशतभन्दा कम
-न्युजभित्तो

रत्ननगर, १४ पुस । चालु आर्थिक वर्ष २०७८÷७९ को पाँच महिनाको अवधिमा चितवनमा पूँजीगत खर्च ६ प्रतिशतभन्दा कम रहेको छ । जिल्लामा सङ्घीय सरकारको बजेटबाट करिब ६ प्रतिशत तथा प्रदेश सरकारको बजेटबाट करिब चार प्रतिशतमात्रै पूँजीगत खर्च भएको छ...

काठमाडौँमा वर्षा, चन्द्रागिरीमा पनि हिउँ पर्‍यो (फोटो फिचर)
-न्युजभित्तो

काठमाडौँ, १४ पुस । राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा बिहानदेखि हिमपात सुरु भएको छ । रातिदेखि परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको हो । चिसो मौसममा प्रायः हिमपात हुने चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिउँ परेको हो ।...

देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात, ‘चिसोबाट जोगिऔँ’
-न्युजभित्तो

चितवन, १४ पुस । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । यो मौसमी प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ । चितवनसहित देशका विभिन्न ठाँउमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको उच्च पहाडी...

सौराहा आउने पर्यटकलाई झाँकीसहित स्वागत गर्दै सौरेली व्यवसायी
-न्युजभित्तो

चितवन, १३ पुस । सौराहाका पर्यटन व्यवसायीले अंग्रेजी नयाँ वर्षमा सौराहा आउने पर्यटकलाई बाटोबाटै स्वागत गर्ने भएका छन् । रेष्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल (रेवान) सौराहाले नयाँ वर्षको अवसरमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्य अनुरुप स्वागत कार्यक्रम राखेका हुन् । सौराहा...

माओवादी महाधिवेशनमा भोलि १ बजेदेखि बन्दसत्र
-न्युजभित्तो

काठमाडौं,१३ पुस। नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र बुधबार दिउँसो १ बजे सुरु हुने भएको छ । मंगलबार महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी अध्यक्ष मण्डलको बैठकले बुधबार १ बजेदेखि बन्दसत्र सुरु गर्ने निर्णय गरेको एक नेताले...

ल्होसारमा सार्वजनिक बिदा दिन माग
-न्युजभित्तो

मुग्लिन, १३ पुस । गुरुङ समुदायको मुख्य पर्व तमू ल्होसार (पुस १५) का दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरिएको छ । गुरुङहरूको धार्मिक सामाजिक संस्था तमू प्येल्हू सङ्घद्वारा चितवनमा आयोजित शुभकामना तथा अन्तक्र्रिया कार्यक्रममा सहभागी गुरुङहरूले उक्त पर्वमा...

माओवादी बन्दसत्रमा प्रचण्डको दस्तावेजमाथि सामूहिक छलफल शुरु
-न्युजभित्तो

काठमाडौँ,१३ पुस । नेकपा (माओवादी केन्द्र) को बन्दसत्रमा पेश भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको दस्तावेज र स्थायी समिति सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदा प्रस्तावमाथि सामूहिक छलफल शुरु भएको छ । आइतबारदेखि सुरु भएको...

प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल सुरु
-न्युजभित्तो

काठमाडौं,१३ पुस । नेकपा माओवादी केन्द्रको बन्दसत्रमा राजनीतिक र विधान मस्यौदा प्रस्तावमा प्रतिनिधिहरुबीच समूहगत छलफल हुँदैछ । छलफल गर्न प्रतिनिधिहरुलाई २५ समूहमा बाँडिएको छ । मंगलबार समूहमा छलफल गरेर बुधबारदेखि टोली नेताले छलफलको निष्कर्ष प्रस्तुत गर्ने माओवादी केन्द्रले जनाएको छ...

अध्यक्ष दाहालको दस्तावेजमाथि सामूहिक छलफल सुरु
-न्युजभित्तो

काठमाडौँ, १३ पुस । नेकपा (माओवादी केन्द्र) को बन्दसत्रमा पेश भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको दस्तावेज र स्थायी समिति सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदा प्रस्तावमाथि सामूहिक छलफल सुरु भएको छ । आइतबारदेखि सुरु...