banner news

माओवादी महाधिवेशन : आज निर्वाचन कार्यतालिका प्रकाशन हुने
-न्युजभित्तो

काठमाडौँ,१५ पुस । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन कार्यतालिका प्रकाशन हुने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल सकेर निष्कर्ष सुनाइसकेपछि निर्वाचन कार्यतालिका प्रकाशन गरिने भएको...

प्रचण्डले जवाफ दिनुअघि माओवादी स्थायी कमिटी बैठक बस्ने
-न्युजभित्तो

काठमाडौं,१५ पुस । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ । प्रज्ञा भवन, कमलादीमा जारी महाधिवेशनको बन्दसत्रमा समूहगत छलफलको निष्कर्षहरु पेश भए लगतै स्थायी कमिटी बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । त्यसपछि टोली नेताहरुले उठाएका प्रश्नको अध्यक्ष...

स्थानीयवासीको अवरोधका कारण विद्युत् प्रसारण लाइन विस्तारमा समस्या
-न्युजभित्तो

चितवन, १५ पुस । स्थानीयवासीको अवरोधका कारण पूर्वी चितवनमा निर्माण गरिएको विद्युत् सबस्टेशनको लाइन विस्तार हुनसकेको छैन । विगत एक महिना अघिदेखि लाइन विस्तारको तयारी गरिएको भए पनि स्थानीयवासीको अवरोधका कारण काम गर्न नसकिएको हो । पूर्वी चितवन १३२ केभि...

विभिन्न कार्यक्रम गरी पोल्ट्री दिवस मनाइँदै
-न्युजभित्तो

चितवन, १५ पुस । कूल गार्हस्थ्य उत्पादनमा चार प्रतिशत योगदान पु¥याएको पोल्ट्री व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले विविध कार्यक्रम आयोजना गर्दै यसवर्ष यहाँ पोल्ट्री दिवस मनाइने भएको छ । विसं २०७० मा सरकारले पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउने घोषणा...

मौसममा क्रमिक सुधारहुँदै
-न्युजभित्तो

काठमाडौँ, १५ पुस । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम क्रमिकरुपमा सुधार हँुदै जाने भएको छ । उक्त प्रणाली आजदेखि पश्चिमी भूभागबाट विस्तारै बाहिरने क्रममा रहेकाले मौसममा सुधार हुने भएको जल तथा मौसम विज्ञान विभागका मौसमविद्...

प्रधानमन्त्री देउवाले दिए तमु ल्होसारको शुभकामना
-न्युजभित्तो

काठमाडौं,१५ पुस। प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् । बिहीबार तमु जातिले पुरानो ल्हो (वर्ष)को बिदाइ र नयाँ ल्हो(वर्ष) को स्वागत गरी...

गुल्मीको रेसुङ्गामा हिउँ परेपछि स्थानीय हर्षित (फोटो फिचर)
-न्युजभित्तो

 गुल्मी,१५ पुस । गुल्मी जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा पनि हिमपात भएको छ । मंगलबार रातिबाट पानीसँगै हिउँपरेपछि स्थानीय हर्षित भएका छन् । बिहीबार बिहानबाट पानी पर्न रोकिएपछि रेसुङ्गामा हिउँ खेल्न जानेहरुको घुइँचो लागेको छ । धेरैले सामाजिक सन्जालमा...

भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,१५ पुस । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अन्य तीन जनाको उपचार भइरहेको छ । अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा कालीकोटको...

आज तमु ल्होसार मनाइँदै, देशैभर सार्वजनिक बिदा
-न्युजभित्तो

 काठमाडौं,१५ पुस । आज पुस १५ गते । गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष...

नारायणगढ–बुटवल सडकको म्याद थप गर्ने तयारी
-न्युजभित्तो

नवलपुर, १५ पुस । पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा विभिन्न कारणले बाधा उत्पन्न भएको भन्दै निर्माण पक्षले म्याद थपको माग गरेको छ । सडक विस्तार सुरु भएपछि खास गरी कोरोनाका कारण निषेधाज्ञा जारी गरिँदा सडक विस्तारको काम प्रभावित भएको...