राष्ट्रिय

कक्षा १२ को नतिजा दश दिनभित्र
-न्युजभित्तो

काठमाडौँ, १ माघ । राष्ट्रिय परीक्षा बोर्डले आगामी १० दिनभित्र कक्षा १२ को नतिजा सार्वजनिक गरिसक्ने जनाएको छ । बोर्डले गत पुसको दोस्रो साताभित्र परीक्षाको नतिजा सार्वजनिक गरिसक्ने घोषणा गरेको थियो तर अझै उत्तरपुस्तिका रुजुको काम सकिएको छैन ।...

कम्युनिष्टहरुले जहिले पनि बेइमानीको राजनीति गरे,इमानको राजनीति गर्ने नेपाली कांग्रेस मात्र हो:युवा नेता कोइराला
-न्युजभित्तो

चितवन, माघ ०१ । नेपालमा इमानको राजनीति गर्ने नेपाली कांग्रेस मात्र हो । कम्युनिष्टहरुले जहिले पनि बेइमानीको राजनीति गरे । अतित हेर्दा पनि यही देखिन्छ, अहिलेको राजनीतिक परिदृष्य हेरियो भने पनि यही बुझिन्छ । कम्युनिष्टहरु आपसमा बेइमानी गर्छन् नै, कांग्रेसलाई...

नेपालमा पछिल्लो २४ घण्टामा थप ४४५ जना कोरोना संक्रमित थपिए
-न्युजभित्तो

काठमाडौं, पुस २९ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४४५ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख...

नागढुङ्गास्थित सुरुङमार्ग समयमै सकाउनका लागि तीव्रगतिमा काम हुदै
-न्युजभित्तो

काठमाडौँ, २९ पुस । कोभिड–१९ का कारण निर्माणमा केही ढिला हुन गएको नागढुङ्गास्थित सुरुङमार्ग समयमै सकाउनका लागि तीव्रगतिमा काम भइरहेको छ । कोभिड–१९ सङ्क्रमणका कारण गत वर्ष सुस्त गतिमा भएको निर्माणको कामलाई गति दिन रातदिन काम भइरहेको सडक विभागले जनाएको...

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज पुनः सुनुवाइ
-न्युजभित्तो

काठमाडौँ, २९ पुस । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज पुनः सुनुवाइ शुरु भएको छ । सो विवाद बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने माग गर्दै रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले आज बिहान...

प्रतिनिधिसभा विघटन मुद्दा ः कार्कीका स्थानमा मल्ल
-न्युजभित्तो

काठमाडौँ, २९ पुस प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा रिक्त न्यायाधीशमा सपना मल्ल तोकिनुभएको छ । न्यायाधीश हरिकृष्ण कार्की अघिल्लो केपी शर्मा ओलीका सरकारमा महान्यायाधिवक्ता रहेकाले निष्पक्षतामा प्रश्न उठेपछि इजलासमा उहाँका स्थानमा आज मल्ल तोकिनुभएको...

एआइजी पोखरेलको नेतृत्वमा निर्वाचन तयारी समिति
-न्युजभित्तो

काठमाडौँ, २९ पुस । नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम थालेको छ । पोखरेलको नेतृत्वमा बनेको उक्त समितिमा प्रहरी नायब महानिरीक्षकसहित ३७ सदस्य रहेको र...

नेपालमा पछिल्लो २४ घण्टामा थप ४३० कोरोना संक्रमित थपिए
-न्युजभित्तो

काठमाडौं, पुस २८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३० जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २ लाख...

भलिबल प्रशिक्षण केन्द्र चिटिक्क
-न्युजभित्तो

महेन्द्रनगर, २८ पुस । कोरोना कहरमा देशभरका खेलकूद गतिविधि प्रभावित भएपछि राष्ट्रिय भलिबल टोलीका प्रशिक्षक जगदीशप्रसाद भट्ट गृहनगर महेन्द्रनगर फर्किनुभयो । १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा नेपाली महिला भलिबल टोलीको कुशल नेतृत्व गर्नुभएका प्रशिक्षक भट्टले कोरोना कहरमा महेन्द्रनगरस्थित...

वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै
-न्युजभित्तो

काठमाडाँै, २८ पुस । वैदेशिक रोजगारीका क्षेत्रमा कोभिड–१९ को सङ्क्रमणपछि ठगीका घटना बढ्न थालेका छन् । गत वर्ष वैदेशिक रोजगार विभागमा दैनिक २५ वटासम्म ठगीका घटना दर्ता हुने गरेकामा हाल ४० वटासम्म घटना दर्ता हुन थालेको विभागका सूचना अधिकारी...