राष्ट्रिय

सेवाबाट अवकाश पाउँदै गर्दा बेदबहादुर खड्काले गर्नुभयो गोही संरक्षणको १८ वर्षको अनुभव हस्तान्तरण
-न्युजभित्तो

चितवन, २१ पुस । चितवन राष्ट्रिय निकुञ्जमा १८ वर्ष गोही संरक्षणमा लाग्नु भएका सहयक संरक्षण अधिकृत वेदबहादुर खड्काले आफूले प्राप्त गरेको अनुभव हस्तान्तरण गर्नुभएको छ । सेवाबाट अवकाश हुनै लाग्दा उहाँले प्राप्त गर्नुभएका अनुभव निकुञ्जका कर्मचारीलाई हस्तान्तरण गर्नुभएको हो...

हाल देशमा पश्चिमी वायुको प्रभाव,जसको कारण देशभर सामान्य बदली रहने
-न्युजभित्तो

काठमाडौं, २१ पुस । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको कारण देशभर सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो स् देशभर सामान्य बदली रहने छ । सुदुर पश्चिम प्रदेश, कर्णाली...

संसद विघटनको विपक्षमा सुवासचन्द्र नेम्वाङ
-न्युजभित्तो

काठमाडौं, २१ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गरेपछि यसबारे राष्ट्रिय बहस भइरहेको छ । ओलीको कदम संवैधानिक हो कि असंवैधानिक भन्ने मुद्दा अदालतमा पुगेको छ । संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिएको...

कोरोना असरः कतै ५० प्रतिशत फुकुवा, कतै पूरै विकास बजेट रोक्का
-न्युजभित्तो

ईलाम, २१ पुस । कोरोना भाइरसको असर विकास निर्माण र कृषि क्षेत्रमा परेको छ । कोरोना भाइरस नियन्त्रण गर्न विकास बजेट काटेर खर्च गर्ने नीति लिएपछि जनताको सहभागितामा छनोट भएका योजना अलपत्र अवस्थामा छन् । कोरोना भाइरसको असर सबैभन्दा...

पार्टीलाई विजातीय तत्वहरुबाट पन्छाईरहेका छौं : गृहमन्त्री थापा (भिडियोसहित)
-न्युजभित्तो

चितवन, २० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले पार्टीलाई विजातीय तत्वहरुबाट पन्छाईएको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले आज सोमबार भरतपुरमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै...

सर्वोच्च अदालतद्वारा सरकारसँग मन्त्रिपरिषद विस्तार गर्नुको कारण माग
-न्युजभित्तो

काठमाडौं, २० पुस । सर्वोच्च अदालतले सरकारसँग मन्त्रिपरिषद विस्तार गर्नुको कारण माग गरेको छ । सोमबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले मन्त्रिपरिषद विस्तार गर्नुको कारणबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग लिखित जवाफ माग गरेको हो । संसद विघटन गरेर निर्वाचन घोषणा...

नेपालमा कोरोनाभाइरसका ४०३ सङ्क्रमित थपिए
-न्युजभित्तो

काठमाडौं, २० पुस । नेपालमा कोरोनाभाइरसका ४०३ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ४०१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४०३ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६२...

ओली बाहाना बनाएर पार्टी बैठकमा सहभागी नहुँदा अहिलेको अवस्था : भट्टराई
-न्युजभित्तो

चितवन,२० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओली अनेक बाहाना बनाएर पार्टी बैठकमा सहभागी नहुँदा अहिलेको अवस्था सृजना भएको आरोप लगाएका छन् । नेकपा प्रचण्ड नेपाल समुहले आज (सोमबार) चितवनको भरतपुरमा आयोजना गरेको...

व्यवस्था र संविधानको चीरहरण भयो:नेता रामकुमारी झांँक्री
-न्युजभित्तो

चितवन,२० पुस । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड नेपाल समुहकी नेता रामकुमारी झांँक्रीले व्यवस्था र संविधानको चीरहरण भएको बताएकी छिन । हाल कम्युनिष्ट पार्टी सडकमा आएको बताउंँदै झांँक्रीले राजनीतिक र प्रणालीको लागि सडकमा आउन बाध्यता रहेको बताईन । आज भरतपुरमा...

गृहमन्त्री बादल विरुद्ध उनकै गृहजिल्ला चितवनमा विरोधस्वरुप कालो बेलुन उडाएर प्रदर्शन
-न्युजभित्तो

चितवन,२० पुस ।  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ विरुद्ध उनकै गृहजिल्ला चितवनमा विरोध प्रदर्शन गरिएको छ। प्रधानमन्त्री केपी ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न सोमबार गृह जिल्ला आएका गृहमन्त्री बादललाई विरोधस्वरुप कालो बेलुन...