राष्ट्रिय

प्रहरीलाई ड्युटीमा मोबाइल प्रयोग गर्न रोक,टिकटक बनाउने ४० प्रहरी कारबाहीमा
-न्युजभित्तो

काठमाडौं,भदौ १५ । गत ८ भदौमा नख्खु कारागारको सुरक्षामा खटिएका प्रहरी कैदी भोला बुढाथोकीलाई लिएर त्रिवि शिक्षण अस्पताल गएका थिए । कैदी आँखाको जाँचका लागि चिकित्सकको कोठाभित्र छिरे । उनको सुरक्षामा खटिएका प्रहरी बाहिर मोबाइल चलाउन थाले । मोबाइलमा रमाउँदारमाउँदै कैदी कतिखेर निस्किए,...

सातवटै प्रदेशमा आज बिहानैदेखि वर्षा,बाढी पहिरो र डुवानको जोखिम
-न्युजभित्तो

काठमाडौं,भदौ १६। देशका विभिन्न ठाउँमा आज बिहान वर्षा भइरहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । कर्णाली प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको...

यस्तो छ ऋषि पञ्चमी पर्वको वैज्ञानिक महत्व
-न्युजभित्तो

काठमाडौँ,१६ भाद्र। सनातन हिन्दु धर्म र विज्ञानबीच अन्योन्याश्रित सम्बन्ध छ । यी एक-अर्काका परिपूरक हुन् । अध्यात्मवाद वास्तवमा विज्ञानमै आधारित हो । विज्ञान पनि अध्यात्मबिना सफल हुनै सक्दैन । विश्व प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनले ‘धर्मबिनाको विज्ञान लंगडो र विज्ञानबिनाको...

आफूविरुद्ध लागेको महाअभियोगबारे वयान दिन सिंहदरबार पुगे चोलेन्द्र
-न्युजभित्तो

काठमाडौँ, भदौ १५। निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफूविरुद्ध लागेको महाअभियोगबारे वयान दिन सिंहदरबार पुगेका छन् । तर महाभियोग सिफारिस समितिको बैठक ११ बजे बस्ने भनिए पनि अझै सुरु भएको छैन । राणा निर्धारित समयमै सिंहदरबार पुगे पनि बैठक...

बढ्दो आलोचना पछि ललितपुर महानगरअगाडिको पार्किङ शुल्क हटाइयो
-न्युजभित्तो

काठमाडौँ, भदौ १५। आजबाट ललितपुर महानगरपालिकाले कार्यालय अगाडिको पार्किङमा राखिएको सवारी साधनको शुल्क नलिने भएको छ ।चर्को पार्किङ शुल्क लिएको भन्दै आलोचना बढेपछि महानगरको १७ औं कार्यपालिका बैठकले ललितपुर–३ पुल्चोकस्थित कार्यालयअघि सडक किनाराको पार्किङ शुल्क हटाउने निर्णय गरेको हो। त्यस्तै...

रौतहटमा चट्याङ लागेर एउटै गाउँका तीन महिलाको मृत्यु
-न्युजभित्तो

रौतहट, १४ भदौ । रौतहटको एउटै गाउँमा आज बिहान चट्याङ लागेर तीन जना महिलाको ज्यान गएको छ । जिल्लाको मध्यभाग गरुडा नगरपालिका ३ मलाही टोलको खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको मृत्यु भएको हो । चट्याङ...

त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न सभामुखको रुलिङ
-न्युजभित्तो

काठमाडौँ, भदौ १३।सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको तालाबन्दी लगायतका समस्या शीघ्र समाधान गर्न सरकारलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले त्रिभुवन विश्वविद्यालयमा केही समय यता तालाबन्दी लगायतका समस्या कायम रहेको भन्दै यो...

तीजको पहिलो दिनः व्रत बस्ने सामथ्र्यका लागि दर खाने तयारी
-न्युजभित्तो

काठमाडौँ, भदौ १३। हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ ।...

तीजको मुखमा के छ फलफूल तथा तरकारीको मूल्य ?
-न्युजभित्तो

काठमाडौं, भदौ १३। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार अदुवाको औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँ रहेको जनाएको छ ।अनार २९० रुपैयाँ, अमला ७५ रुपैयाँ, अम्बा ८५ रुपैयाँ, आभोकाडो २५० रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु...

देवघाटमा हुने तीज गीत प्रतियोगितामा १७ वटा समूह दर्ता
-न्युजभित्तो

देवघाट, भदौ १२। बिहानी मिडिया डटकमले महिलाहरूको महान पर्व तीजको अवसरमा मौलिक तीज गीत प्रतियोगिता गर्दैछ ।दर खाने दिन भोलि (सोमबार) देवघाटमा प्रतियोगिता आयोजना गर्न लागेको आज (आइतबार) पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । अहिलेसम्म १७ वटा समूहले प्रतियोगितामा...