सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एनसेल र नेपाल टेलिकमले निः शुल्क सिम वितरण गर्दै


  •    न्युजभित्तो/२६ माघ २०७९, बिहीबार १५:४९ 
  • काठमाडौं,२६ माघ। एनसेल र नेपाल टेलिकमले निः शुल्क सिम वितरण गरिरहेको छ।

    भृकुटीमण्डपमा जारी २८औं क्यान इन्फोटेक–२०२३ मा यी दुई सेवा प्रदायक कम्पनीहरूले निः शुल्क सिम वितरण गरिरहेको हो।

    सेवाग्राहीले नयाँ सिम लिन चाहेमा सम्बन्धित व्यक्तिको पहिचान खुल्ने कागजात जस्तै नागरिकता, लाइसेन्स, पान नम्बर अथवा ड्राइभिङ लाइसेन्सको फोटोकपी र एउटा फोटो लिएर नयाँ सिम दर्ता गर्न सक्नेछन्।

    प्रदर्शनीमै नेपाल टेलिकम प्रयोगकर्ताहरूले भने हाल प्रयोग गरिरहेको सिमलाई निःशुल्क ई–सिममा अपग्रेड गर्न सक्नेछन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो: प्रहरी महानिरीक्षक कार्की
    नीति, कार्यक्रम र बजेटमा बालबालिकालाई प्राथमिकता दिइने
    • सुरक्षाकर्मीको भूमिका प्रशंसनीय: मुख्यमन्त्री पाण्डे
    • मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान
    • रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
    • बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.