राष्ट्रिय
चितवन, भदौ २०। चेपाङ् समुदायले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनीक बिदा दिने भएको छ । बागमती प्रदेश सरकार तथा मन्त्रिपरिषद्ले २०७८ साल चैत ९ गते गरेको निर्णयानुसार भदौ २२ गते सार्वजनीक बिदा दिन...
काठमाडौँ, भदौ २०। गते अर्थात सेप्टेम्बर ५ तारीख ।आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस ।हरेक वर्ष झै आज पनि ५ सेप्टेम्बरको दिन संयुक्त राष्ट संघले मानव बेचबिखन सम्बन्धि आमनागरिकहरुमा सचेतना फैलाउन अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस मनाउने गर्द्छ ।...
काठमाडौं,१९ भाद्र । प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने कानुन फास्ट ट्रयाक बन्ने भएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको निर्णयअनुसार विधेयक परिपक्क हुन लाग्ने पँच दिन घटाएर एक दिनमा झार्ने र संशोधन प्रस्तावका लागि सांसदहरूले प्राप्त गर्ने ७२ घण्टाको समयलाई...
भक्तपुर, १७ भदौ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार...
काठमाडौं, भदौ १७। कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशन गर्नका लागि आज बोर्ड बैठक बोलाएको छ।परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बोर्ड बैठक आज अपरान्ह साढे ४ बजे बस्ने बताए।...
काठमाडौं,भदौ १७। पूर्व–पश्चिम राजमार्गलाई डेडिकेटेड ४ लेनको सुरक्षित सडकमा विस्तार गर्ने योजना निर्धारित समयमै सम्पन्न नहुने देखिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ४ वर्षमा राजमार्ग विस्तार गरिसक्ने कार्ययोजना आर्थिक वर्ष (आव) २०७६/७७ मै ल्याए पनि त्यसअनुसार काम...
काठमाण्डौं, १६ भदौ । भारतीय आयल कर्पोरेसनले डिजेल र पेट्रोलको नयाँ मूल्य पठाएको छ । बिहीबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य ६ रुपैयाँ १२ पैसाले बढेर प्राप्त भएको छ भने खाना...
काठमाडौं,भदौ १६। घरको बैठक कोठादेखि अफिस रुम, होटल तथा विभिन्न कार्यक्रम समारोहहरूमा सजावटका लागि विभिन्न रङ्गीविरङ्गी फूलका गुच्छाहरूले सजावट गर्ने चलन छ । प्राय: ती सजावटका फूलहरू प्लास्टिकजन्य कच्चा पदार्थहरूबाट बनेको पाइन्छ । हाम्रो संस्कृतिलाई समेत यसले कति आक्रमण...
चितवन, १६ भदौ । भरतपुरको पटिहानीमा सञ्चालनको तयारीमा रहेको सोल्टी वेस्टेण्ड रिसोर्टले मापदण्डविपरीत संरचना निर्माण गरेको पाइएको छ। मध्यवर्ती क्षेत्रमा उद्योग स्थापनासम्बन्धी मापदण्डविपरीत होटलका संरचना निर्माण भएका हुन्। मापदण्डमा मध्यवर्ती क्षेत्रमा निर्माण हुने होटल दुई तलाभन्दा अग्लो बनाउन नपाइने र...
काठमाडौं, भदौ १६ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ५२४ जना सवारी चालकलाई कारवाही गरेको छ ।ट्राफिक नियम उल्लङ्घन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा...










