सम्पत्ति शुद्धिकरणमा लापरवाही गरेको भन्दै कुन-कुन ९ वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही
न्युजभित्तो/२५ माघ २०७९, बुधबार १५:२३
काठमाडौँ,२५ माघ। नियम पालनामा लापरवाही गरेको र अन्य नियमहरू पालना नगरेको भन्दै राष्ट्र बैंकले नौ वाणिज्य बैंकलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कारवाही गरेको छ।
माछापुच्छ्रे , सानिमा, तत्कालिन नेपाल इन्भेष्टमेन्ट (हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक), सिभिल बैंक र नबिल बैंकलाई कारावाही गरेको हो। यी बैंक तथा यसका प्रमूख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ।
प्रभु, कुमारी, तत्कालिन बैंक अफ काठमाण्डु (हाल ग्लोबल आइएमई), प्राइम कमर्सियल सम्पत्ति शुद्धिकरणमा गम्भिर लापरवाही गरेको भन्दै प्रति बैंक ५० लाख रुपैयाँको दरमा जरिवाना गरिएको छ।