एक साताभित्र छानबिन सकेर दोषीलाई कारबाही गर्ने सहित ६ बुँदे सहमतिमा डाक्टरको हड्ताल स्थगित
न्युजभित्तो/२९ माघ २०७९, आईतवार १३:२६
काठमाडौं,२९ माघ । आन्दोलनरत् चिकित्सकहरूले सबै संषर्षका कार्यक्रम स्थगित गरेका छन् । सरकारी वार्ता टोलीसँगको ६ बुँदे सहमतिपश्चात चिकित्सकको आन्दोलन रोकिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेय र नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्की संयोजक रहेको दुवैतर्फका वार्ता टोलीबीच सहमति भएको छ । सहमति अनुसार घाइते चिकित्सवको उपचार व्यवस्था सरकारले मिलाउने, चिकित्सकमाथि कुटपिट गर्ने सुरक्षाकर्मीलाई निलम्बन गरी छानबिन सुरू गरिसकिएकाले एक साताभित्र छानबिन सकेर दोषीलाई कारबाही गर्ने सहमति भएको छ ।

यस्तो छ वार्ता टोलीबीच भएको सहमति :