राष्ट्रिय

सौराहाको हात्ती प्रजनन केन्द्रमा नारायणीकलीले जन्मायो छावा
-न्युजभित्तो

नवलपुर, २० वैशाख  । चितवन राष्ट्रिय निकुञ्जको सौराहास्थित खोरसोरमा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रमा रहेको हात्तीले छावा जन्माएको छ । प्रजनन केन्द्रमा रहेको नारायणीकली हात्तीले आज बिहान २ः०० बजे छावा जन्माएको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले...

चितवनमा छैन अक्सिजनको अभाव
-न्युजभित्तो

चितवन, २० वैशाख । कोभिड–१९ सङ्क्रमितको उपचारमा अधिक प्रयोग हुने अक्सिजन जिल्लामा अभाव नहुने देखिएको छ । ठूला तीन अस्पतालका आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट रहेका कारण अक्सिजनको अभाव नहुने भएको हो । यसका अतिरिक्त एउटा उद्योग र दुई...

एमबिबिएस डाक्टर नहुँदा आइसोलेशन सञ्चालन समस्या
-न्युजभित्तो

धनगढी,२० वैशाख । कैलालीको घोडाघोडी नगरपालिकालाई एमबिबिएस डक्टर नहुँदा अक्सिजनसहितको आइसोलेसन सञ्चालन गर्न समस्या भएको छ । नगरपालीकाद्वारा यसअघि एमबिबिएस डक्टरमार्फत गाउँबाटै सेवा दिने भनिए पनि अहिलेसम्म पदपूर्ति हुन नसक्दा समस्या भएको हो । पाँच शय्याको कोभिड अस्थायी अस्पताल सञ्चालन...

सीमा नाकामा हेल्थ डेस्क स्थापना
-न्युजभित्तो

नवलपुर, २० वैशाख । गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एकमात्रै नाका नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को त्रिवेणीमा हेल्थ डेस्क (स्वास्थ्य कक्ष) स्थापना गरिएको छ । उक्त हेल्थ डेस्कमा एक अहेब र एकजना अनमी राखिएको विनयी त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी कृष्णप्रसाद अर्यालले जानकारी दिनुभयो ।...

क्यान्सर अस्पतालले माग्यो बिरामीसंग पिसिआर रिपोर्ट
-न्युजभित्तो

चितवन, २० वैशाख । भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउने बिरामी र कुरुवालाई पिसिआर परीक्षण अनिवार्य गरिएको छ । अस्पतालले आज एक सूचना जारी गरी कोभिड सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्न नयाँ व्यवस्था लागू गरेको हो । अस्पतालका कार्यकारी निर्देशक...

अत्यावश्यक उपभोग्य वस्तु ढुवानीका साधनमा चालक र कर्मचारी मात्र
-न्युजभित्तो

काठमाडौँ, २० वैशाख । अत्यावश्यक दैनिक उपभोग्य वस्तुको ढुवानी सेवाका लागि उपयोग गरिएका सवारी साधनमा चालक र कामदार कर्मचारी मात्र राख्नुपर्ने भएको छ । ढुवानीका सवारी साधनमा पछिल्लो समय अन्य व्यक्तिलाई समेत राखेको जनाउँदै उद्योेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ढुवानीका...

मुख्यमन्त्रीको निर्देशनमा अक्सिजन प्लान्ट सञ्चालन
-न्युजभित्तो

कर्णाली, २० वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्देशनमा अक्सिजन प्लान्ट सञ्चालन भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लामो समयदेखि जडान भई थन्किएको अक्सिजन प्लान्ट आइतबारदेखि सञ्चालनमा आएको छ । मुख्यमन्त्री शाही तथा सत्ता साझेदार दल नेपाली कांग्रेस...

बायोग्यास कारखानामा आगलागी
-न्युजभित्तो

झापा, २० वैशाख । मेचीनगर नगरपालिकाको वडा नं १५ नीलकोठीस्थित ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा आज बिहान भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बिहान ३ बजेतिर शुरु भएको आगलागी साढे ८ बजेसम्म...

दैलेखमा मङ्गलबार राति १२ बजेदेखि दैलेखमा निषेधाज्ञा लागू
-न्युजभित्तो

दैलेख, २० वैशाख । कोरोना सङ्क्रमणको दर तीव्र बन्दै गएपछि दैलेखमा मङ्गलबार राति १२ बजेदेखि एक हप्ताका लागि निषेधाज्ञा लागू गरिने भएको छ । छिमेकी मुलुक भारत र सीमावर्ती क्षेत्रबाट कामको खोजीमा भारत गएकाहरु फर्कने क्रम तीव्र बन्दै जानु...

तोकिएको समयभन्दा अगाडि पक्की पुल निर्माण सम्पन्न
-न्युजभित्तो

खोटाङ, २० वैशाख । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सडकखण्डको साप्सुखोलामा निर्माणाधीन मोटरेबल पक्की पुलको बिम तथा स्ल्याब ढलानको काम तोकिएको समयभन्दा अगाडि नै सम्पन्न गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने सडकखण्डको साप्सुखोलामा...