राष्ट्रिय

चितवनबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-न्युजभित्तो

भरतपुर, २१ वैशाख ।  चितवनमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१० शान्तिबजारस्थित लागुऔषध खैरो हिरोइनको कारोबार भइरहेको सूचना पाएलगत्तै पुगेको प्रहरीले एक युवकलाई लागुऔषधसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा पूर्वी चितवनकै राप्ती नगरपालिका–८ वीरेन्द्रनगर...

चितवनमा १२ वर्षीया छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा बुबा पक्राउ
-न्युजभित्तो

भरतपुर, २१ वैशाख । चितवनमा १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । रुपन्देहीको रोहिणी–५ घर भई हाल चितवनको राप्ती नगरपालिका–९ बस्ने ३५ वर्षीय पुरुषलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । यही वैशाख १६ गते ११...

जनतालाई भोकै मर्न दिइने छैनः प्रम ओली
-न्युजभित्तो

काठमाडौँ, २० वैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका निषेधाज्ञालगायत कदममा सहयोग र साथ दिन सबैमा आग्रह गर्नुभएको छ । कोभिड–१९ र समसामयिक विषयमा आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत वर्ष प्रवेश...

कर्णालीमा थप सात दिन सार्वजनिक बिदा
-न्युजभित्तो

कर्णाली, २० वैशाख  ।  कर्णाली प्रदेश सरकारले विसं २०७८ मा सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षका सार्वजनिक बिदा स्वीकृत गरेको हो । सरकारका प्रवक्ता विमला केसीद्वारा...

मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई अब कोरोना अस्पताल बनाइने
-न्युजभित्तो

काठमाडौं, २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै शैय्या भएका उपत्यकाका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा संचालन गरिने बताएका छन् । नेपाली सेनालाई प्रदेश तथा राजधानीमा १ हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन...

चीन र रुसबाट खोप ल्याउन प्रक्रिया सुरु : प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौं , २० वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले चीन र रुसबाट कोभिड-१९ विरुद्धको खोप खरिद प्रक्रिया सुरु गरिएको बताएका छन् । सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत पनि खोप ल्याउन सरकार प्रयत्नशिल रहेको जानकारी दिए...

देशवासीको नाममा प्रधानमन्त्रीका सम्बोधन : काेराेना नियन्त्रणाका लागि सरकारको सबै संयन्त्र परिचालित
-न्युजभित्तो

काठमाडौं, २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ महामारी नियन्त्रण, रोकथाम र उपचार गर्न सरकारले चालेका कदमलाई सहयोग गर्न देशवासीलाई आग्रह गरेका छन् । सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले जनस्वास्थ्यका मापदण्डलाई कडाइको साथ पालना गर्न आग्रह गरे ।...

त्रिशुलीमा बेपत्ता युवकको शव चार दिनपछि फेला
-न्युजभित्तो

 चितवन, २० वैशाख । नदीमा बेपत्ता भएको चार दिन पछि एक जनाको शव फेला परेको छ । भरतपुर महानगरपालिका वडा नं. १ स्थित त्रिशुली नदीमा पौडिखेल्ने क्रममा वैशाख १७ गतेदेखि बेपत्ता भएका युवकको शव आज सोमबार फेला परेको हो । ...

नेपाल र भारतबीच एयर बबल सुविधाअन्तर्गत सातामा दुई उडान हुने
-न्युजभित्तो

काठमाडौं, २० वैशाख । सरकारले बैशाख २३ गते मध्यरातदेखि लागु हुने गरि नेपाल र भारतबीच एयर बबल सुविधाअन्तर्गत सातामा दुई उडान गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आज मध्यरातदेखि आन्तरिक र बैशाख २३ गते मध्यरातदेखि बैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय...

प्रतिनिधिसभा सदस्यलाई अधिवेशनमा उपस्थितिका लागि अनुुरोध
-न्युजभित्तो

काठमाडौँ, २० वैशाख । सङ्घीय संसद् सचिवालयले यही वैशाख २७ गते सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरिएको अधिवेशनमा उपस्थितिका लागि प्रतिनिधिसभा सदस्यलाई अनुुरोध गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानअनुुरुप...