सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हुलाक कार्यालय भवन निर्माण


  •    न्युजभित्तो/२३ बैशाख २०७८, बिहीबार १४:५२ 
  • सर्लाही,२३ वैशाख । सर्लाहीको लालबन्दीमा रहेको इलाका हुलाक कार्यालयले आफ्नै भवनबाट सेवा शुरु गरेको छ । भाडाको घरमा रहेको सो कार्यालयले भवन निर्माण गरी आफ्नै भवनबाट सेवा शुरु गरेको हो ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको रु ३७ लाख ४४ हजार खर्चमा २०७७ साल असोजबाट निर्माण शुरु भएको भवन गत माघमा निर्माण सम्पन्न भएको सो कार्यालयका प्रशासन प्रमुख शेखर खड्काले बताउनुभयो । विगत ६ वर्ष भाडाको घरबाट सेवा दिएपनि अहिले आफ्नै भवनबाट काम थालिएको कार्यालय प्रमुख केशवकुमार पोख्रेलले जानकारी दिनुभयो । कार्यालयमा १५ जनाको दरबन्दी रहेपनि आफ्नै भवन नहुँदा ६ जना कर्माचारीमा सीमित हुनुपरेका थियो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.