राष्ट्रिय

डेंगी संक्रमितको संख्या २३ हजार नाघ्यो, तीन महिनामा १४ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,१९ भदौ । डेंगी संक्रमणबाट पछिल्लो तीन महिना (जुन, जुलाई र अगस्ट) मा १४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता ४ सेप्टेम्बरसम्म संक्रमितको संख्या २३ हजार...

भारतले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने
-न्युजभित्तो

काठमाडौँ,१८ भदौ । एसिया कप क्रिकेटअन्तर्गत नेपालले भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । ...

सयपत्री फूलको व्यवसायिक खेती
-न्युजभित्तो

तनहुँ,१७ भदौ । म्याग्दे र आँबुखैरेनी गाउँपालिकाले व्यावसायिक रुपमा सयपत्री फूल खेती सुरु गरेका छन् । विदेशबाट आयत हुने पुष्पलाई प्रतिस्थापन गरी गाउँपालिकालाई फूलमा आत्मिनर्भर बनाउन पुष्पखेतीलाई प्रवद्र्धन गरिएको हो । आँबुखैरेनी–१ प्रसिद्ध धार्मिकस्थल आँधीमूल क्षेत्रमा बीस हजार बढी...

पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि
-न्युजभित्तो

काठमाण्डौ,१५ भदौ।  नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको छ । बिहीबार राति बसेको निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको हो...

नेपाल र पाकिस्तानबीचको क्रिकेट हेर्न २ बजेपछि विद्यालय बन्द
-न्युजभित्तो

काठमाडौं,१३ भदौ । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि विद्यालय बिदा दिएको छ। एसिया कप क्रिकेट हेर्नका लागि उपमहानगरपालिकाले २ बजेपछि विद्यालय बिदा दिएको हो । उपमहानगरपालिकाले एसिया कप अन्तर्गत नेपाल र पाकिस्तानबीचको क्रिकेट हेर्नका लागि सबै सामुदायिक तथा संस्थागत...

आजबाटै लागु हुने गरी बढ्यो अण्डाको मुल्य
-न्युजभित्तो

चितवन,१३ भदौ । लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न बाध्यभएका अण्डा उत्पादक किसानले लागत मूल्य पाउन थालेका छन् । अण्डाको बजार मूल्य बढेसँगै उनीहरुलाई केही राहत मिलेको हो । दुई महिना अघि मूल्य बढेपनि गत साउन महिनामा खपत कम...

देशभरको मौसम सुधारः तीन दिन ठूलो पानी नपर्ने
-न्युजभित्तो

काठमाडौँ,११ भदौ। देशभरको मौसममा सुधार भएको छ । भदौ पहिलो हप्तादेखि देशका धेरै ठाउँमा परेको झरी कम भएसँगै हिजोदेखि नै मौसममा सुधार हुन थालेको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको तीन दिन अर्थात् पर्सिसम्म ठूलो पानी पर्ने...

एसिया कप खेल्न तयार छु भन्दै पाकिस्तान उडे सन्दीप
-न्युजभित्तो

काठमाडौँ,११ भदौ। एसिया कप खेल्न क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान प्रस्थान गरेका छन् । लामिछाने पाकिस्तान प्रस्थान गर्नु अगाडी  सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै भने, ‘जीवनको कठिन समय भएपनि आफूले सकेको अभ्यास गरेको छु र खेल्नका लागि म तयार छु ।...

डेंगी संक्रमितको संख्या १८ हजार नाघ्यो, विज्ञ भन्छन्– पोष्ट मनसुनसम्मै रहन्छ संक्रमण
-न्युजभित्तो

काठमाडौं,८ भदौ । यो वर्ष (सन् २०२३) नेपालमा डेंगी संक्रमितको संख्या १८ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरी यता अगष्ट २४ सम्म १८ हजार ३८९ जनामा संक्रमण पुष्टि भएको छ । जुलाइयता संक्रमणका कारण...

यी नदीको बहाव उल्लेख्य बढ्ने, १५ जिल्लामा बाढीको जोखिम
-न्युजभित्तो

काठमाडौं,७ भदौ । आज १० जलाधारका २३ नदीमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान् छ। बाढी पूर्वानुमान् महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई जलाधारका विभिन्न नदीहरूको जलसतह उल्लेख्ये बढ्ने पूर्वानुमान् छ। महाशाखाका अनुसार सप्तकोशी...