०८१ सालमा ३५ दिन सार्वजनिक बिदा न्युजभित्तो/२ फाल्गुन २०८०, बुधबार १५:१३ काठमाडौं, २ फागुन । सरकारले आगामी वर्ष ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले २०८१ सालको सार्वजनिक र पर्व विदाहरुको सूची सार्वजनिक गरेको हो, जसअनुसार २७ दिन पर्व बिदा परेको छ । ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा समेत छ । तपाईको प्रतिक्रिया ताजा अपडेट सुडी समाजद्वारा सांसदलाई सम्मान राप्ती नदीमा भेटियो १७ घडियालको गुँड ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’ पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो अनौठो ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’!
काठमाडौं, २ फागुन । सरकारले आगामी वर्ष ३५ दिन सार्वजनिक बिदा दिने भएको छ ।
गृह मन्त्रालयले २०८१ सालको सार्वजनिक र पर्व विदाहरुको सूची सार्वजनिक गरेको हो, जसअनुसार २७ दिन पर्व बिदा परेको छ । ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा समेत छ ।