राष्ट्रिय

प्याजको मुल्य घटेर एकसय ६० बाट ८५ रुपैयाँमा झर्‍यो
-न्युजभित्तो

काठमाडौँ, १६ पुस । दुई हप्ता अघिसम्म प्याजको भाउ थोकमै किलोको एकसय ६० रुपैयाँ पुगेको थियो । तर, हाल चीनबाट प्याज नेपाल आउन थालेपछि प्याजको मुल्य घटेर किलोको एकसय ६० बाट ८५ रुपैयाँमा झर्‍योको हो । काठमाडौँको कालीमाटी फलफूल तथा...

आज १३ सयले घट्यो सुनको मुल्य
-न्युजभित्तो

काठमाडौं, १३ पुस । आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ। हिजो (बिहीबार) नयाँ रेकर्ड राखेको सुनको मूल्य आज १३ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २० हजार सात सय...

एकैदिन एक हजार तीन सय रूपैयाँले बढ्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौँ, १२ पुस । एकैदिन एक हजार तीन सय रूपैयाँले सुनको मुल्य बढेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार बजारमा छापावाल सुन प्रतितोला एक लाख २२ हजार रूपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मुल्य हो। अघिल्लो दिन छापावाल...

सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ तोक्यो
-न्युजभित्तो

काठमाडौँ, ४ पुस । सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो । यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले अनुदान दिनेछ । ...

त्रिभुवन विश्वविद्यालयबाट १२ हजार विद्यार्थी दीक्षित
-न्युजभित्तो

काठमाडौँ, २ पुस । त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’...

भारतले रोकेपछि चिनियाँ प्याज ल्याउने प्रयास, नेपाली बजारमा आलु कति सर्वसुलभ
-न्युजभित्तो

काठमाडौं, २७ मंसिर । नेपाली बजारमा प्याजको अभाव देखिएको बेला नेपाली आयातकर्ताहरूले चीनबाट प्याज ल्याउन ‘अर्डर दिन थालेको’ व्यवसायीहरूले बताएका छन्। यद्यपि उनीहरूले लागत कम पर्ने भएकाले भारतबाटै प्याज ल्याउने वातावरण बनाउन कूटनीतिक पहलका लागि सरकारलाई आग्रह गरेका छन्। बीबीसी न्यूज...

सचेत रहन वैदेशिक रोजगार विभागको आग्रह
-न्युजभित्तो

काठमाडौँ, २७ मंसिर । वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको जनाउँदै सचेत रहनआग्रह गरेको छ । नेपाल सरकार र इजरायल सरकारबीचको श्रम सम्झौता बमोजिम मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदार...

नेप्से परिसूचकमा ३६ दशमलव ८६ अङ्कको वृद्धि
-न्युजभित्तो

काठमाडौं, २६ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३६ दशमलव ८६ अङ्कको वृद्धि देखिएको छ । आज परिसूचक एक दशमलव ८९ प्रतिशतले बढेर एक हजार नौ सय ८५ दशमलव ४४ को विन्दुमा कायम भएको हो । आज विभिन्न दुई...

देशभरको तापक्रममा गिरावट आउने, कस्तो रहन्छ आजको मौसम ?
-न्युजभित्तो

काठमाडौ, २४ मंसिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ। तराईका...

भारतलाई बिजुली बेचेर प्राधिकरणले १५ अर्ब २४ कराेड रुपैयाँ आम्दानी गर्‍याे
-न्युजभित्तो

काठमाडौँ, २२ मंसिर । यस वर्षको वर्षायाममा रु १५ अर्ब २४ करोड बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरु...