राष्ट्रिय

१२ दिनमा बनेको थियो भगवान् रामको आभूषण, १५ किलो सुन, १८ हजार हिरा र पन्ना
-न्युजभित्तो

अयोध्या, ९ माघ । अयोध्याको राम मन्दिरमा सोमबार रामको मूर्ति स्थापित गरियो । मन्दिरमा राखिएको भगवान् रामको मूर्तिमा १५ किलो सुन, १८ हजार हिरा र पन्ना प्रयोग गरेर बनाइएको आभूषण प्रयोग गरिएको छ । आभूषण पौराणिक कथाहरूमा वर्णित रामको स्वरूपको...

स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने भन्दै कटन क्याण्डी नखान र बिक्री नगर्न सरकारको आग्रह
-न्युजभित्तो

काठमाडौँ, ८ माघ । कटन क्याण्डीमा स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य रंग रोडामाइन बी प्रयोग भएको पाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रयोगशालामा कटन क्याण्डीको नमूना परीक्षण गर्दा हानीकारक रंग...

नेपाली बजारमा बढ्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौँ, ७ माघ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज प्रतितोला चार सय रूपैयाँले सुनको मूल्य बढेको हो। चार सय रूपैयाँले बढेसँगै आज (आइतबार) बजारमा छापावाल सुन प्रतितोला एक लाख १८...

आज तोलामा ७ सय रुपैयाँ घट्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौँ, ४ माघ । आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको छ । बुधबार प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य आज (बिहीबार) तोलामा ७ सय रुपैयाँ घटेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली...

एकैवर्षमा लोकसेवाको पाँच परीक्षामा उत्तीर्ण भइन् गुल्मीकी मनिषा
-न्युजभित्तो

रेसुङ्गा, ४ माघ । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एकवर्षभित्रमा उत्तीर्ण गर्नुभएको छ । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गर्नुभएको हो । उहाँले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य...

नेप्से परिसूचकमा १२ दशमलव १० अङ्कको गिरावट
-न्युजभित्तो

काठमाडौँ, ३ माङ । तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १२ दशमलव १० अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव ०६ विन्दुमा कायम भएको छ । आज तीन...

विदेशी ब्रान्डका बोतलमा नक्कली रक्सी, गिरोह प्रकाउ
-न्युजभित्तो

काठमाडौं, ३ माघ । नक्कली मदिरा उत्पादनदेखि बिक्री वितरणमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँमा नक्कली स्वदेशी तथा विदेशी ब्रान्डका मदिराको कारखाना र गोदाममा छापा मारेर प्रहरीले केहीलाई पक्राउ गरेको हो । महँगो ब्रान्डका बोतलमा नक्कली...

काठमाडौँ महानगरले ४ हजार युवालाई साइबर सेक्युरिटी तालिम दिने
-न्युजभित्तो

काठमाडौँ, २९ पुस । काठमाडौँ महानगरपालिकाले ४ हजार युवालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम प्रदान गर्ने भएको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत महानगरपालिकाले ४ हजार जनालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम दिन लागेको हो । गौरवको योजनाअन्तर्गत महानगरपालिकाले १५...

अनुसन्धान गर्न सीआईबीको टोली बम्जनको आश्रममा जाने
-न्युजभित्तो

काठमाडौं, २७ पुस । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जनको आश्रममा जाने भएका छन् । बम्जन पक्राउ परेसँगै उनले सञ्चालन गरेको आश्रमको थप अनुसन्धान गर्न जान लागेका हुन् । हराएका व्यक्तिहरूका आफन्तले...

उद्योगहरुमा काटिएका लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय
-न्युजभित्तो

काठमाडौँ, २७ पुस । नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियम महसुल नतिरेका ग्राहकको विद्युत् आपूर्ति पुनः जोड्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा आज बसेको प्राधिकरण...