राष्ट्रिय
फुङ्लिङ, २३ असोज । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा बन्न लागेको अस्पतालको निर्माण कार्य सुरु गरिएको छ । गाउँपालिका केन्द्र तेल्लोकमा बन्ने दश शय्या क्षमताको आधारभूत अस्पतालका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएसँगै निर्माणको कार्य सुरु गरिएको हो । आगामी तीन वर्षभित्र...
चितवन, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा चितवनमा गठबन्धन हुने बताउनुभएको छ । आज शनिबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले चितवन जस्ता जिल्लामा समझदारीका साथ गठबन्धन बनाएर निर्वाचनमा जाने...
जनकपुरधाम,२३ असोज । महोत्तरी प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी रहकसहित दुई जनालाई पक्राउ गरेको छ । सदरमुकाम जलेश्वर नगरपालिका ८ बज्राहीस्थित भित्री सडकखण्डमा नम्बर नलेखिएको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम बोकेका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ...
काठमाडौँ, २३ असोज । चौथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपीएल) टि–२० को उपाधिका लागि आज चितवन टाइगर्स र पोखरा रानोज भिड्दै छन् । खेल दिउँसो १२ः१५ देखि टियु क्रिकेट मैदानमा हुँदैछ । यी दुई टिम पहिलोपटक फाइनलमा...
काठमाडौँ, २३ असोज । नेपालको हावापानी र भूगोल सुहाउँदो खेतीबालीको अनुसन्धान गरी स्थानीय स्रोत र साधनसहित आधुनिक प्रविधिको प्रयोग गरेर बढी उत्पादन हुने कृषि प्रणाली अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । आधुनिक कृषि प्रविधि, सीप र शिक्षा दिएर ‘स्मार्ट...
काठमाडौँ, २३ असोज । नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन...
काठमाडाँै, २२ असोज । भारत भ्रमणमा रहेको नेपाली काँग्रेसको प्रतिनिधिभण्डलले आज भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको छ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोलीले आज अपराह्न विदेशमन्त्रीसँग भेटवार्ता गरेको नयाँ दिल्लीबाट डा महतले राससलाई जानकारी...
काठमाडौं,२२ असोज । पछिल्लो २४ घण्टामा ७६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ४ सय ६६ पीसीआर परीक्षण गर्दा ७१५ जना र १ हजार २२२ एन्टिजेन परीक्षण गर्दा ४९ गरी ३ हजार ७६४ जनामा कोरोना भाइरसको...
काठमाडौं, २२ असोज । बाँके प्रहरीले दुई महिलाको शंकास्पद मृत्युको अनुसन्धान नगरेको भन्दै पीडित र अधिकारकर्मीले न्यायका लागि नेपालगञ्जदेखि काठमाडौंसम्मको पैदल मार्च गरिरहेका छन् । असोज १ देखि सुरु भएको पैदल मार्च चार दिनमा दाङ पुगेको छ । जिल्ला प्रशासन...
काठमाडौं,२२ भदौ, । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी हुन् । मन्त्रिपरिषद विस्तार गर्दा प्रधानमन्त्री देउवाले केही मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् ।...














