सौराहा, १४ मंसिर । नेकपा एमालेको सौराहामा जारी दशौं महाधिवेशनमा मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार ५७ जना अनुपस्थित रहेका छन् । निर्वाचनमा २ हजार ९६ मत खसेको हो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधि मतदाता थिए । जसमध्ये ५७ जना मतदाता अनुपस्थित रहे ।