राष्ट्रिय

एमाले महाधिवेशनको मतदानमा ५७ जना अनुपस्थित
-न्युजभित्तो

सौराहा, १४ मंसिर । नेकपा एमालेको सौराहामा जारी दशौं महाधिवेशनमा मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार ५७ जना अनुपस्थित रहेका छन् । निर्वाचनमा २ हजार ९६ मत खसेको हो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधि...

कोटेश्वरबाट ५ जुवाडे पक्राउ, साढे ६ लाख बरामद
-न्युजभित्तो

काठमाडौं,१४ मंसिर । प्रहरीले कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरको टोलीले कोटेश्वरको कोटदेवी मन्दिर नजिक ईश्वर कार्कीको घरमा जुवा खेलिरहेको ठाउँमा छापा हानेर उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौं प्रहरीका अनुसार प्रहरी...

राजेन्द्र लिङ्देनलाई प्रकाशचन्द्र लोहनीले समर्थन गर्ने घोषणा
-न्युजभित्तो

काठमाडौं,१४ मङ्सिर। राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवार दिएका छन्। लिङ्देनलाई डा। प्रकाशचन्द्र लोहनीले समर्थन गर्ने भएका छन् । उनले मंगलबार सार्वजनिक कार्यक्रममार्फत लिङ्देनलाई समर्थन रहेको बताएका हुन् । युवा नेताहरूको समर्थनमा लिङ्देनले अध्यक्ष...

बस दुर्घटना हुँदा चालकको मृत्यु, ८ जना घाइते
-न्युजभित्तो

पोखरा,१४ मङ्सिर । कास्कीमा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । भैरहवादेखि बागलुङ जाँदै गरेको लु१ख ७७६६ नम्बरको बस मंगलबार बिहान करिब ७ बजे दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा परी बस...

सुनचाँदीका मूल्यमा सामान्य गिरावट
-न्युजभित्तो

काठमाडौँ, १४ मङ्सिर  । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ९०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक...

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, एपीएफ अस्पताल भर्ना
-न्युजभित्तो

काठमाडौँ, १४ मङ्सिर । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । राणालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना गरिएको हो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधिश राणा...

मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो छ : उपराष्ट्रपति पुन
-न्युजभित्तो

काठमाडौँ, १४ मङ्सिर । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो रहेको बताउनुभएको छ । चन्द्रागिरि नगरपालिका–२ वाडभन्ज्याङस्थित चण्डिकादेवी माध्यमिक विद्यालयमा सोमबारदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह महायज्ञको उद्घाटन गर्दै उहाँले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षा आवश्यक रहेकाले शैक्षिक...

एमाले महाधिवेशन : मतदान सम्पन्न, २ हजार ९२ मत खस्यो, तीन घण्टाभित्र परिणाम आउने
-न्युजभित्तो

सौराहा, १४ मंसिर । नेकपा एमालेको सौराहामा जारी दशौं महाधिवेशनमा मतदान सम्पन्न भएको छ । निर्वाचनमा २ हजार ९२ मत खसेको हो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधि मतदाता थिए । जसमध्ये ६१ जना मतदाता अनुपस्थित रहे ।...

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही आज विश्वासको मत लिँदै
-न्युजभित्तो

कर्णाली, १४ मङ्सिर  । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिनुहुने भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउसो १ः०० बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता शाही निवर्तमान मुख्यमन्त्री...

एमाले महाधिवेशन : उम्मेदवारको सूची बाँडिएकामा नेता रावलको आपत्ति
-न्युजभित्तो

नवलपुर, १४ मङ्सिर । चितवनको सौराहामा जारी नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारको सूची बाँडिएको प्रति एमाले नेता डा भीम रावलले आपत्ति जनाउनुभएको छ । आज बिहान ४ बजेदेखि मतदान सुरु भएपछि रावलइतरको समूहले उम्मेदवारको सूची प्रकाशन गरेर प्रतिनिधिलाई बाँडेको...