राष्ट्रिय
काठमाडौँ,१८ मंसिर । नेपाली महिला क्रिकेट खेलाडी सीता रानामगरले हङकङमा हुने फेयर ब्रेक इन्भिटेसनल २०२२ खेल्ने भएकी छिन्। क्विन्स इभेन्ट मेनेजमेन्टले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उप-कप्तान समेत रहेकी रानामगरले हंगकंगमा खेल्ने यो अन्तर्राष्ट्रिय क्रिकेट (आईसीसी) बाट मान्यता प्राप्त महिला...
मोरङ,१८ मङ्सिर । मतपत्रमा नाम छुटेका तीन जनालाई सर्वसम्मत गर्ने सहमतिपछि नेपाली काँग्रेस प्रदेश १ को मतदान प्रक्रिया अघि बढाउने तयारी भएको छ। मतपत्रमा नाम छुटेका जीवन नेपाली (दलित कोटा), शान्तिकला राई (महिला कोटा) र भूगोलबाट श्याम खड्गीलाई सर्वसम्मत गर्ने...
राधेश्याम खतिवडा चितवन – नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिले चितवनको सौराहा प्रति खुसी व्यक्त गरेका छन् । सौराहाले गरेको स्वागतसँगै होटलको व्यवस्थापन र कर्मचारीले गरेको असल व्यवहार भुल्न नसकिने प्रतिनिधिहरुले बताएका छन् । महाधिवेशनको क्रममा चितवनको सौराहामा तिन दिन...
काठमाडौँ, १८ मङ्सिर । भूकम्पपछिको पुनःनिर्माणका क्रममा नेपालले प्राप्त गरेको अनुभव र सिकाइका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन आयोजना गर्न लागिएको सम्मेलनमा धेरै सहभागी जुममै जोडिने भएका छन् । कोरोना भाइरसको नयाँ स्वरुप ओमिक्रोनका कारण भौतिक रुपमा सहभागी हुनेको सङ्ख्या...
चितवन,१८ मङ्सिर । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलन सुरु भएको छ । चितवनमा आजबाट सुरु भएको महाधिवेसनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । चौथो महाधिवेसनले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ ।सम्मेलनमा विभिन्न जिल्लाका पदाधिकारीहरु उपस्थित भएका...
काठमाडौँ, १८ मङ्सिर । पशुपतिनाथको भण्डारमा रहेको भगवान्को कवच, मुकुट, नागमणि, एकमुखे रुद्राक्ष, शङ्खलगायत पुरातात्विक महत्वका सामग्री पशुपति क्षेत्रमा सर्वसाधारणका लागि देखाइएको छ ।भण्डारमा रहने यी सामग्री प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण औँसीका दिन एक दिनमात्र हेर्न इच्छुक सर्वसाधारणलाई देखाइन्छ...
दमौली, १८ मङ्सिर । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा तनहुँ जिल्लामा करिब तीन हजार नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म दुई हजार ८१७ नयाँ मतदाता थपिएका हुन् । जिल्ला प्रशासन...
काठमाडौँ, १८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनको नयाँ कार्यसमिति चयनका लागि आज (शनिबार) मतदान सुरु भएको छ । प्रतिनिधि विवादका कारण बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि ढिला गरी मतदान सुरु भएको हो । अध्यक्षमा...
काठमाडौँ, १९ मङ्सिर । कोभिड–१९ सङ्क्रमण जोखिम रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले मुलुकका विभिन्न आठ स्थानमा अघि बढाइएको ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र रुपमा अघि बढिरहेको छ । नेपाली सेनाको व्यवस्थानमा अघि बढिरहेको उक्त निर्माण कार्यको हालसम्म पछिल्लो प्रगति ६० प्रतिशतभन्दा...
दमौली, १८ मङ्सिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शुक्लागण्डकी नगरपालिकामा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्न पहल गर्ने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी–३ को वडा कार्यालय भवनको आज शुभारम्भ गर्दै उहाँले वर्षौदेखि अव्यवस्थित बसोबासीका रुपमा रहेका नागरिकको...















