राष्ट्रिय
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नेकपा ‘विप्लव’ समूहको मूल निशाना उपत्यका बनेकाले शान्ति सुरक्षाको अवस्था सुदृढ बनाइएको बताउनुभएको छ । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिनुहुँदै उहाँले आइतबार राजधानीका विभिन्न स्थानमा भएका विष्फोटमा परी चार जनाको...
चितवन । नेकपा विप्लब समूहले आज आव्हान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । राजधानीलगायत मुख्य शहरहरुका बजार बन्द छन् भने मुख्य राजमार्गमा गाडी गुडेका छैनन् । मोटरसाईकल, अटो रिक्सा जस्ता साना सवारीका साधन मात्र थोरै...
काठमाडौँ । प्रहरीले कोटेश्वरको नरेफाँटबाट विस्फोटक पदार्थसहित विप्लव समूहका सात कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले गोप्य सूचनाका आधारमा हिजो साँझ उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब निरीक्षक श्रीधर खड्काले जानकारी दिनुभएको छ । पक्राउ पर्नेमा तेजबहादुर मोक्तान, तेजराज काफ्ले, बुद्धिबहादुर...
काठमाडौँ । काठमाडौँको घट्टेकुलोमा बम बिष्फोटमा ज्यान गुमाउने नेकपा बिप्लब सम्बद्ध अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्य प्रज्वल शाही रहेको खुलेको छ । कालिकोट घर भएका शाही अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यका साथै संगठनको सिटीइभिटी उपत्यका कमिटीका अध्यक्षसमेत रहेका थिए । घट्टेकुलोको एउटा...
काठमाडौँ । राजधानी काठमाडौँमा आज छुट्टाछुट्टै तीन स्थानमा भएका बिष्फोटमा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । बिष्फोटमा कम्तीमा नौ जना घाइते भएका छन् । आज दिउँसो घट्टेकुलो, सुकेधारा र चन्द्रगिरी नगरपालिकामा बम बिष्फोट भएको थियो । सुकेधारामा भएको...
काठमाण्डौं । प्रतिबन्धित नेकपा विप्लव समूहले आव्हान गरेको नेपाल बन्दको अघिल्लो दिन आईतबार राजधानी काठमाण्डौंमा श्रृंखलाबद्ध बिस्फोट भएका छन् । राजधानीका तीन ठाउँमा भएको बिस्फोटमा परी चार जनाको ज्यान गएको छ भने आठ जना घाईते भएका छन् । काठमाण्डौंको...
चितवन । चितवनको कालिका नगरपालिका वडा नम्वर–१, लङ्कालाइनमा गएराति एक जनाको हत्या भएको छ । ४७ वर्षीय कुमार सिंह श्रेष्ठको आफ्नै घरमा सुतेको अवस्थामा हत्या भएको हो । उनको ओछ्यानमै हत्या गरिएको अवस्थामा शव भेटिएको छ । कालिकाबाट पत्रकार...
हेटौँडा । हतियारसहित हेटौँडामा भेटिएका भारतीय प्रहरी टोलीलाई मकवानपुर प्रहरीले भारत नै फिर्ता पठाएको छ । भारतीय प्रहरी शनिबार हातहतियारसहित मकवानपुरको हेटौँडामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडाको पशुपति मन्दिर दर्शन गर्ने नाममा आधा दर्जनको सङ्ख्यामा भारतीय...
काठमाडौं । कुनै पनि पार्टी तहमा नबसेका, बेग्ला बेग्लै भाषामा साहित्य रचनामा लागेका स्वतन्त्र साहित्यकारहरुको सम्मेलनले शनिबार भ्रष्टाचार र बेथिति विरुद्ध सिर्जनात्मक हस्तक्षेपको अभियान शुरु गर्न भाषाभाषीहरुको स्वतन्त्र राष्ट्रिय साहित्य अभियान गठन गरेको छ । हालसम्मको यसरी फरक–फरक भाषामा कलम...
चितवन । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई सुरक्षित समाज र विकास निर्माणमा साझेदारी गराउँदै अगाडि बढाउने बताउनुभएको छ । भरतपुर महानगरपालिका–२२ पटिहानीमा आज पर्यटन प्रहरीको कार्यालय उद्घाटन गर्दै उहाँले प्रहरीमाथि समाजले विश्वास गर्ने वातावरण तयार गर्न लागिपरेको बताउनुभयो...
















