राष्ट्रिय
काठमाडौँ, असार १६- चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा नेपालबाट एक करोड रुपैयाँ बढीको कपाल विभिन्न मुलुकमा निर्यात भएको छ । नेपालबाट म्यानमारले खेर जाने कपाल लाने गरेको छ । त्यस्तै भन्सार विभागको तथ्यांकअनुसार साउन–जेठ अवधिमा नेपालबाट...
काठमाडौँ, असार १६- देशभर सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभाव देशभर सामान्य रही धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश नं...
कावासोती, १६ असार । बाढीले् डाईभर्सन बगाएपछि अवरुद्ध बनेको नारायणगढ–बुटवल सडक अण्ड सञ्चालनमा आएको छ । आज बिहान ३ बजेबाट सडक सञ्चालनमा आएको हो । अरुणखोला–दुम्कीबास खण्डमा डाईभर्सन बगाएपछि बुधबारदेखि सडक अवरुद्ध थियो । मध्यविन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिका क्षेत्रभित्र...
नवलपुर,असार १५- बाढीले डाइभर्सन बगाउँदा नारायणगढ-बुटवल सडकखण्डको नवलपुर खण्ड बन्द भएको छ । नवलपरासी पूर्व नवलपुरको अरुणखोला दुम्किबास खण्डमा रहेका तीन वटा डाइभर्सन बाढीले बगाएको छ । अहिले यातायात पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका निमित्त सूचना अधिकारी...
काठमाडौं,१५ असार – प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । यसबेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय...
नवलपुर, १५ अससार । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका १० मा पर्ने तीनवटा खहरे खोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । नवलपुरको मध्यविन्दु १० मा रहेको ठुलो खहरे र सानो खहरे र विनयी त्रिवेणीको जमुने...
काठमाण्डौ, असार १४ – दूषित पिउने पानीका कारण हैजा फैलिन थालेपछि सरकारले जारको पानीमा कडाइ गर्ने भएको छ । मापदण्ड पालना नगरी जारको पानी बिक्री गरेको पाइएमा कारबाही गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । विभागले आज...
काठमाण्डौं, १४ असार । तत्कालिन नेकपा (एमाले) का महासचिव मदनकुमार भण्डारीको आज ७१ औं जन्मजयन्ती हो । उहाँले ३० वर्ष अघि प्रस्तुत गरेको जनताको बहुदलीय जनवाद अहिले पनि नेपाली समाजका लागि उत्तैकै महत्वपूर्ण रहेको छ । एमाले जबजको बाटोमा...
काठमाडौं,१३ असार– कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश १ को योगदान अन्य प्रदेशको तुलनामा बढी रहेको छ । आव २०७८/७९ मा मुलुकको कृषि क्षेत्रको उत्पादनमा प्रदेश १ को योगदान २१ दशमलव ८ प्रतिशत रहेको छ । कृषिमा सबैभन्दा कम योगदान कर्णाली...
काठमाडौं, १२ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर भएका छन् । एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम,...










