राष्ट्रिय

दिवा खाजाले विद्यार्थी बढे
-न्युजभित्तो

बाँके,४ श्रावण। कुनै बेला विद्यालयमा न्यून विद्यार्थी उपस्थित हुने बाँकेको नरैनापुर गाउँपालिकास्थित विद्यालयका कक्षा कोठा आजभोलि विद्यार्थीले भरिन थालेका छन् । गाउँपालिकाका बालविकास केन्द्र, सामुदायिक विद्यालय र मदरसामा दिवा खाजाको कार्यक्रम सञ्चालनमा ल्याइएपछि विद्यालयमा उपस्थित हुने विद्यार्र्थी सङ्ख्या बढेको...

महानगरलाई एक हप्ता फोहोर ढुवानीका साधन सञ्चालन नगर्न आग्रह
-न्युजभित्तो

काठमाडौँ, साउन ४। काठमाडौं महानगरलाई कम्तिमा एक हप्ता फोहोर ढुवानीका साधन सञ्चालन नगर्न सहरी विकास तथा भवन निर्माण विभाग बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइटले आग्रह गरेको छ । बञ्चरेडाँडा सडक मर्मत सम्भार गरी स्तरोन्नति गर्ने काम प्रभावित भएको भन्दै आयोजनाले कम्तिमा...

वागमतीका १४ सय कार्यकर्तालाई प्रशिक्षण दिँदै एमाले
-न्युजभित्तो

काठमाण्डौं, ४ साउन । आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन लक्षित अगुवा कार्यकर्ता प्रशिक्षण सुरु गरेको नेकपा एमालेले बुधबार वागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्दैछ । काठमाडौंस्थित प्रज्ञा भवनमा हुने वागमती प्रदेशस्तरीय प्रशिक्षणमा करिव १४ सय प्रतिनिधि सहभागी हुने एमाले...

नवलपुरमा ट्राफिक नियम उल्लङ्घन गर्नेबाट रु दुई करोड राजस्व सङ्कलन
-न्युजभित्तो

नवलपुर, साउन ३। ट्राफिक नियम उल्लङ्घन गर्ने चालाकलाई गरिएको कारबाहीबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले रु दुई करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई गरिएको कारबाहीमा ट्राफिक प्रहरीले रु...

परीक्षामा सहभागी हुन छात्रालाई ब्रा खोल्न लगाएपछि…
-न्युजभित्तो

काठमाडौं,साउन ३। छात्राहरूलाई परीक्षा कक्षमा प्रवेश गर्नुअघि आफ्नो भित्री लुगा (ब्रा)हटाउन भनिएको भन्दै केरलामा घटनाबाट रूष्ट अविभावकले प्रहरीमा उजुरी दिएका छन्। स्थानीय मार थोमा इन्स्टिच्युट अफ इन्फरमेशन टेक्नोलोजीमा राष्ट्रिय योग्यता प्रवेश परीक्षा (नीट) का लागि उपस्थित छात्राहरूलाई परीक्षा कक्षमा...

आयल निगमलाई सात अर्ब ऋण दिने सरकारको निर्णय
-न्युजभित्तो

काठमाडौं,१ श्रावण। सरकारले नेपाल आयल निगमलाई सात अर्ब रुपैयाँ ऋण दिने भएको छ । गएको असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी गराएका हुन् । “पेट्रोेलियम पदार्थको मूल्य समायोजन...

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको भाउ, नेपालमा तत्कालै नघट्ने
-न्युजभित्तो

काठमाडौं,१ श्रावण । भारतबाट पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पनि नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेसँगै पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र...

कृषिमा विषादीको प्रयोगलाई घटाउन सकेनौं भने अर्को स्वास्थ्य समस्या निम्तन सक्छ: डा शरद वन्त
-न्युजभित्तो

काठमाडौँ,१ श्रावण। हामीले दैनिक उपभोग गर्ने तरकारी र फलफूलमा रसायनिक विषादीको प्रयोग बढ्दो छ। नेपालमा कृषि व्यावसायीकरणसँगै बढ्न गएको विषादीको आयात, किनबेच र प्रयोगले मानिसको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने विज्ञहरुले बताउँदै आएका छन्।   खासगरी तरकारी पकेट क्षेत्रहरुमा कृषकहरुले विषादीको...

पत्रकार आचार्यमाथि भएको आक्रमणको प्रेस चौतारीद्वारा निन्दा, दोषीलाई कारवाहीको माग
-न्युजभित्तो

चितवन, ३२ असार । पत्रकार कृष्ण आचार्यमाथि भएको सांघातिक आक्रमणको प्रेस चौतारी नेपाल चितवन शाखाले निन्दा र भत्र्सना गर्दै कारवाहीको माग गरिएको छ । शाखा अध्यक्ष सुवास पण्डितद्वारा आज जारी विज्ञप्तिमा ज्यान मार्ने उद्देश्यले गरिएको सांघातिक आक्रमणको निन्दा गरिएको...

मेलम्चीको पूर्वाधार पुन निर्माण, राजधानीवासीलाई खानेपानी
-न्युजभित्तो

काठमाडौँ,२८ असार।  विसं २०७८ असार १ गतेको बाढीले सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिकामा रहेको मेलम्ची खानेपानी आयोजनाको पूर्वाधारमा ठूलो क्षति गर्यो । जेठ अन्तिमसम्म हेलम्बुबाट सुरुङमार्ग हुँदै राजधानीमा खानेपानी आएको थियो । वर्षा लागेकाले सम्भावित बाढीले गर्नसक्ने क्षतिलाई ध्यान दिँदै त्यसै...