राष्ट्रिय

घट्यो गाडी भाडा, कुन रूटमा कति पुग्याे भाडादर ?
-न्युजभित्तो

१२ असार,काठमाडौं। सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेएलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा घटाएको हो । यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको...

पेट्रोलमा २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाइयो
-न्युजभित्तो

काठमाडौँ, ११ असार । सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिनुभयो । मन्त्री बडूले डिजेलमा २९ रुपैयाँ...

भरतपुर महानगरको बजेट रु ५ अर्ब ७४ करोड
-न्युजभित्तो

चितवनः भरतपुर महानगरपालिकाको ११ औं नगरसभामा रु ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार बराबरकोे बजेट पेश गरिएको छ । महानगर उपप्रमुख चित्रसेन अधिकारीले नगरसभा समक्ष आज बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमा आन्तरिक आय रु १ अर्व...

भरतपुर महानगरको नीति तथा कार्यक्रमः एकीकृत सहरी विकास गुरुयोजना तयार गरी दिगो पूर्वाधार निर्माणमा प्राथमिकता
-न्युजभित्तो

चितवन । भरतपुर महानगरपालिकाले एकीकृत सहरी विकास गुरू योजना तयार गरी ब्यवस्थित, सन्तुलित र दीगो सहरी पूर्वाधारहरू निर्माणमा प्राथमिकता दिएको छ । ११ औं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरपालिकाका मुख्य शहरी क्षेत्रमा सतह ढल निर्माण गरेपछि मात्र सडक...

बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप आजदेखि दिइँदै
-न्युजभित्तो

काठमाडौँ,९ असार। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको फाइजर खोप आजदेखि दिदै छ । आज बिहीबारदेखि ५ वर्ष पुरा भई १२ वर्षमुनिका बालबालिकाहरूलाई कोरोनाविरुद्धको फाइजर खोप दिन लागिएको हो । पहिलो चरण अन्तरगत २७ वटा जिल्लामा आज...

मूल्यवृद्धिको विरोधमा एमाले कार्यकर्ताः सरकारी साधन सञ्चालनमा रोक, गाडि मोटरसाइकल नियन्त्रणमा
-न्युजभित्तो

धनगढी , असार ८- मूल्य वृद्धिको विरोधमा कैलालीको धनगढीमा सरकारी गाडीहरुलाई आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालनका लागि अवरोध गरिएको छ । नेकपा एमाले सम्बद्ध अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले मूल्य वृद्धिको विरोधमा सबै सरकारी सवारी साधन...

आज आन्तरिक उडान नियमितरुपमा सञ्चालन हुने
-न्युजभित्तो

काठमाडौं,असार ८- वायुसेवा सञ्चालकले सबै आन्तरिक उडान नियमित गर्ने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकबीच गए राति भएको सहमतिपछि वायुसेवा सञ्चालकहरूले सबै आन्तरिक उडान नियमित गर्ने भएका हुन् । वायुसेवा सञ्चालक सङ्घले आज बिहान ११...

स्वस्थ्य शरीरका लागि योगको ठूलो महत्व छ: प्रधानमन्त्री देउवा
-न्युजभित्तो

काठमाडौं,७ असार- प्रधानमन्त्री शेरबहादुर देउवाले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ्य शरीर, आघात मुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावासले आज आयोजना गरेको कार्यक्रममा उनले नियमित योग अभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका...

एसइई नतिजा असार मसान्तभित्र सार्वजनिक गरिँदै
-न्युजभित्तो

भक्तपुर,७ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यसपटक एसइईको...

भोलि दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा बैठकमा पनि बजेटमाथि छलफल हुने
-न्युजभित्तो

काठमाडौं, असार ६- बैठकमा विनियोजन विधेयक (बजेट), २०७९ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्बन्धी...