राजनीति

सञ्चार उद्यमी पौडेल कांंग्रेस चितवनको कार्यसमितिमा मनोनित
-न्युजभित्तो

चितवन । सञ्चार उद्यमी नविनराज पौडेल नेपाली कांग्रेस चितवनको कार्यसमिति सदस्यमा मनोनित हुनु भएको छ । पार्टीको विधान, निर्देशन तथा निर्णयको अनुसरण गर्दै पार्टीले पौडेललाई आइतबार आमन्त्रित सदस्यमा मनोनित गरेको हो । पौडेलले लामो समयदेखि पार्टीको विभिन्न तह र तप्कामा...

सीता अयोध्याका रामलाई दिएका हौं, अयोध्या ठोरीमा पर्छ : प्रम ओली
-न्युजभित्तो

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनककी छोरी सीता नेपालको ठोरीमा पर्ने अयोध्याका रामलाई दिएको बताउनु भएको छ । भारतले नक्कली अयोध्या खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको उहाँले बताउनु भएको हो । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा...

दाहालद्वारा सौराहालगायत डुबान क्षेत्रको अवलोकन
-न्युजभित्तो

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डुबानमा परेको जिल्लाको पर्यटकीय क्षेत्र सौराहालगायतका पूर्वी चितवन क्षेत्रको आईतबार अवलोकन गर्नुभएको छ । कालिका नगरपालिकाका विभिन्न डुबान क्षेत्र, राप्ती हुँदै दाहालले सौराहाको डुबान क्षेत्रको अवलोकन गर्नुभएको हो...

पार्टी विभाजन हुन दिईने छैन : दाहाल
-न्युजभित्तो

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी विभाजन हुन नदिने बताउनु भएको छ । जिल्ला पार्टी कार्यालयमा आईतबार कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी एकतालाई अछुण राख्ने बताउनुभयो । कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “पार्टी...

सोमबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने, सतर्क रहन आग्रह
-न्युजभित्तो

काठमाण्डौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा भईरहेको मौसमविद् विभूति पोखरेले बताउनुभयो । “आगामी सोमबारसम्म यी प्रणालीको प्रभाव रहन्छ । अबको...

नेकपा स्थायी कमिटी बैंठक सात दिनका लागि स्थगित, प्राकृतिक विपत्तिको राहत र उद्धारमा जुट्न निर्देशन
-न्युजभित्तो

काठमाण्डौं । पटक पटक स्थगित भई शुक्रबार (आज) का लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक सात दिनपछि (साउन २ गते शुक्रबार) का लागि सरेको छ । शुक्रबार बिहान ११ बजेका लागि राखिएको बैठक देशभर...

स्थिर सरकारको माग गर्दै भरतपुरको चौबीसकोठीमा युवा विद्यार्थीको प्रदर्शन
-न्युजभित्तो

चितवन । स्थिर सरकारको माग गर्दै चितवनका युवा विद्यार्थीहरु सडकमा ओर्लिएका छन् । वर्तमान केपी ओली सरकार पाँच वर्ष निरन्तर चल्नुपर्ने माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । वर्तमान सरकारको पार्टीभित्रबाटै राजीनामा मागिएपछि त्यसको विरोधमा भरतपुरमा युवा, विद्यार्थीहरुले प्रदर्शन गरेका...

स्थिर सरकारको पक्षमा बुधवार भरतपुरको चौबीसकोठीमा बृहत प्रदर्शन हुने
-न्युजभित्तो

चितवन । स्थिर सरकारको पक्षमा बुधबार भरतपुरको चौबीसकोठीमा वृहत प्रदर्शन हुने भएको छ । दिउँसो ३ बजे स्थिर सरकारको पक्षमा देशभक्त युवा, विद्यार्थी तथा नागरिक अगुवाहरुले प्रदर्शन गर्न लागेका हुन् । जिल्लाका विभिन्न स्थानबाट राष्ट्रिय झण्डा, प्लेकार्ड र ब्यानर सहित...

नेकपा विवाद मिलाउन दोस्रो तहका नेताको सक्रियता
-न्युजभित्तो

प्रकाश सिलवाल काठमाडौँ । शीर्ष नेताबीच विवाद कायम रहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दोस्रो तहका नेताले सहमतिको खोजीका लागि सक्रियता देखाएका छन् । सहमतिकै प्रयासका लागि आजका लागि तोकिएको स्थायी कमिटी बैठक यही असार २४ गते सम्मका लागि...

नेकपा स्थायी कमिटीको बैठक २४ गतेसम्मका लागि स्थगित
-न्युजभित्तो

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक स्थगित भएको छ । आज सोमबार बस्ने भनिएको बैठक नेताहरुबीच सहमति प्रयासका लागि भन्दै आगामी बुधबार (२४ गते) सम्मका लागि स्थगित गरिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार...