राजनीति
काठमाडौं, १२ पुस । गत शुक्रबार तामझामका साथ निर्वाचन आयोग पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड-माधव नेपाल पक्षलाई प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेकपाको वैधानिकता विवाद निरुपण तोकिएको अवधिभन्दा अगाडि नै हुने आश्वासन दिए । प्रमुख आयुक्त थपलियाले भने...
चितवन, १२ पुस । प्रचण्ड-माधव पक्षका कार्यकर्ताहरुको आज आइतबार चितवनको साविक माओवादी पार्टी कार्यालयमा अगुवा पार्टी कार्यकर्ता भेला सम्पन्न भएको छ। उक्त कार्यक्रममा ने.क.पा पोलिटव्युरो सदस्य सुरेन्द्र पाण्डे प्रमुख अतिथी रहनुभएको थियो। सो कार्यक्रममा नेकपा चितवनका सचीव, विघटित प्रतिनिधि सभाका...
चितवन, १२ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको जिल्ला कार्यालय प्रशासनको सुरक्षामा रहेको छ । आज आईतबारदेखि प्रशासनले कुनै पनि पक्षले प्रयोग गर्न नपाउने गरी सुरक्षा दिएर राखेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले कानुन बमोजिम ठहरेर नआउँजेलका...
बुटवल, १२ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आइतबार लुम्बिनी प्रदेशका ९ जिल्लामा जिल्लास्तरीय भेला गर्दैछ । प्रदेशका १२ जिल्लामध्ये रोल्पा, नवलपरासी पश्चिम र प्युठान बाहेकका ९ जिल्लामा भेला हुन लागेको हो । जिल्ला भेलालाई सम्बोधन गर्न नेकपाका...
बिराटनगर, १२ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३६ सांसदको हस्ताक्षर छ । अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो छन् । समर्थक तेह्रथुमका सांसद लक्ष्मण...
बिराटनगर, १२ पुस । प्रदेश १ सरकारले माघ ७ गते हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय...
काठमाडौं, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे अनुसार आगामी वैशाख १७ र २७ मा प्रतिनिधि सभाको निर्वाचन भयो भने यस पटक निर्वाचन खर्च बढ्ने निर्वाचन आयोगको प्रक्षेपण छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण निर्वाचन खर्च...
काठमाडौं, १२ पुस । केही दिन यता नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहका शीर्ष नेताहरुलाई भेटिरहेकी छन् । उनको यो भेटले नयाँ दिल्लीमा भने तरंग सिर्जना गरेको छ । भारतका...
चितवन, ११ पुस । प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा डा. प्रकाश चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीतिमा निकै ठूलो छलाङ्ग मार्न खोजेको बताउनु भएको छ । शनिबार पत्रकारहरुसँग कुरा गर्दै उहाँले ओलीको यो योजना सफल भए...
चितवन, ११ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको समर्थनमा आज शनिबार साँझ चितवनको कालिका नगरपालिका स्थित खोलेसिमल बजारमा दीप प्रज्ज्वलन सहित प्रदर्शन गरिएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी, युवा संघ र अनेरास्ववियुको...












