सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज’मा प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता(भिडियो सहित)


  •    न्युजभित्तो/२८ पुष २०७७, मंगलवार १०:५२ 
  • काठमाडौँ, २८ पुस । भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज’मा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्वार्ता दिनुभएको छ । ‘जी न्यूज’का पत्रकार सुधिर चौधरीले अन्तर्वार्ता लिनु भएको हो ।

    नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज’लगायतले विवादित सामग्री प्रकाशित गरेका थिए । ‘जी न्यूज’ले ‘राष्ट्रवाद के नामपर नेपालकी चाइनिज नक्सेबाजी’ भनेर कार्यक्रम प्रसारण गरेको थियो ।

    प्रधानमन्त्री ओलीको सो अन्तरवार्ताको सबै क्षेत्रबाट प्रशंसा भएको छ । उहाँले राष्ट्रियताको सवालमा कडा रुपमा उभिएर अन्तरवार्ता दिनु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.