राजनीति

प्रधानमन्त्री ओलीद्वारा घरजग्गा अनलाइन सेवा मेरो कित्ता सेवाको शुभारम्भ
-न्युजभित्तो

काठमाडौ, २ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले घरजग्गा अनलाइन सेवा मेरो कित्ता सेवाको शुभारम्भ गरेका छन्। बिहीबार मीनभवनस्थित नापी विभागमा प्रधानमन्त्रीले सेवाको शुभारम्भ गरेका हुन्। यससँगै अब घरमै बसीबसी इन्टरनेटबाटै घर अथवा जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न...

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
-न्युजभित्तो

पोखरा, २ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गरेको थियो । अधिवेशन अन्त्यका बबजुद  नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र...

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
-न्युजभित्तो

काठमाडौं, २ वैशाख। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध कांग्रेस र माओवादीले अविश्वास प्रस्ताव दर्ता गर्न लागिरहेका बेला गण्डकी प्रदेशसभाको चालु अधिवेशन बुधवार मध्यरातदेखि नै अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि अधिवेशन अन्त्य...

कर्णाली प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै
-न्युजभित्तो

सुर्खेत, २ वैशाख ।  कर्णाली प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज दिउँसो दुई बजे बस्दैछ । बैठकले भोलि दिउँसो बस्ने प्रदेशसभा बैठकका एजेण्डाबारे निर्णय गर्नेछ । प्रदेश सभा सचिब जिबराज बुढाथोकीका अनुसार भोलिको बैठकमा सरकारका दुई अध्यादेश सदनमा प्रस्तुत...

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रदेशमा संयुक्त सरकार गठन गर्ने सहमति
-न्युजभित्तो

काठमाडौं, २ वैशाख ।  संघमा नयाँ सरकार गठनका लागि ठोस परिस्थिति नबने पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सम्भव भएसम्मका प्रदेशमा संयुक्त सरकार गठन गर्ने सहमति बनेको छ । सहमति अनुसार पहिलो चरणमा गण्डकी प्रदेश सरकारविरुद्ध संयुक्त अविश्वास प्रस्ताव...

नागरिकको जीवन रक्षा पहिलो कर्तव्य हो : प्रम ओली
-न्युजभित्तो

कालिका खड्का काठमाण्डौं, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रमुख कर्तव्य नागरिकको जीवन रक्षा गर्नुभएको बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूको सुख, शान्ति र...

कोरोना नियन्त्रणका लागि थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने
-न्युजभित्तो

काठमाण्डौं, १ वैशाख । पछिल्लो समय कोरोना भाइरसको बढ्दो जोखिम कम गराउन काठमाडौँ महानगरपािलिकाका प्रत्येक वडाले दुई जनासम्म दैनिक ज्यालादारीमा स्वास्थ्यकर्मीलाई खटाउन पाउने भएको छ । हाल कामपामा ३२ वटा वडा छन् । मङ्गलबार कामपा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा...

वर्ष २०७७ निरर्थक भएन, यस वर्ष सरकार सकेसम्म बन्दाबन्दीको पक्षमा छैन : प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाण्डौं, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको बताउनुभएको छ । नयाँ वर्ष २०७८ को पहिलो दिन आज बुधबार सिंहदरबारस्थित...

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने
-न्युजभित्तो

काठमाडौं,१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। नयाँ वर्ष २०७८ को अवसरमा प्रधानमन्त्री ओलीले सिंहदरबारबाट देशवासीलाई शुभकामना सन्देश दिने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्रीको सन्देश...

सुरक्षितरूपमा नयाँ वर्ष मनाउन सबैलाई आग्रह:सभापति देउवा
-न्युजभित्तो

काठमाडौं,१ बैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा फेरि पनि कोभिड–१९ को प्रभाव र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरी सुरक्षितरूपमा नयाँ वर्ष मनाउन सबैलाई आग्रह गरेका छन्। नयाँ वर्ष २०७८ सालको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण...