सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री ओलीद्वारा घरजग्गा अनलाइन सेवा मेरो कित्ता सेवाको शुभारम्भ


  •    न्युजभित्तो/२ बैशाख २०७८, बिहीबार १३:४६ 
  • काठमाडौ, २ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले घरजग्गा अनलाइन सेवा मेरो कित्ता सेवाको शुभारम्भ गरेका छन्। बिहीबार मीनभवनस्थित नापी विभागमा प्रधानमन्त्रीले सेवाको शुभारम्भ गरेका हुन्। यससँगै अब घरमै बसीबसी इन्टरनेटबाटै घर अथवा जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न सकिने भएको छ। अब फिल्डमै गएर घर जग्गाको नक्सा हेर्नुपर्ने झन्झट पनि हटेको छ।

    यो अनलाइन सेवा सुरु भएपछि जग्गाको नक्सा प्रिन्ट गर्न र त्यसबापत शुल्क बुझाउन मालपोत कार्यालय धाइरहनुपर्ने छैन। नापी विभागले ‘मेरो कित्ता डट जिओभी डट एनपी’ सफ्टवयर विकास गरिसकेको जनाएको छ। घरजग्गा अनलाइनसम्बन्धी सम्पूर्ण सेवाहरू यसैबाट लिन सकिने पनि विभागले जनाएको छ।

    यो सेवा सेवा पहिलो चरणमा काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयमा लागू हुनेछ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.