राजनीति

तोकिएको समयमै पार्टीको महाधिवेशन हुनुपर्छः नेता सिंह
-न्युजभित्तो

धनुषा, ७ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने बताउनुभएको छ । सरोज ग्रामीण सेवा केन्द्र कचनवन महोत्तरीको आयोजनामा शहीद सरोज कोइरालाको ४८औँ पुण्य तिथिको कार्यक्रममा सहमागी हुन आउनुभएका नेता सिंहले आज जनकपुरधाम विमानस्थलमा संचारकर्मीसँग...

चाँडै मन्त्रिपरिषद्बाट राहतको व्यवस्था हुन्छ : प्रम देउवा
-न्युजभित्तो

काठमाडौँ, ७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितका लागि थप राहतको व्यवस्था गर्ने बताउनुभएको छ । इलाम र पाँचथरको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि पाँचथरको फाल्गुनन्द गाउँपालिकाको जलसिङ माविमा आयोजित कार्यक्रममा उहाँले चाँडै मन्त्रिपरिषद्को बैठक राखेर राहतसम्बन्धी थप निर्णय लिने...

अर्थमन्त्री शर्मा र बेलायतका राजदूत पोलिटबीच भेटवार्ता
-न्युजभित्तो

काठमाडौँ, ७ कात्तिक। अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिट बीच शिष्टाचार भेट भएको छ । आज मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असरबारे छलफल भएको बताइएको छ । भेटमा सुदूरपश्चिमसहित देशका विभिन्न स्थानमा...

प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित
-न्युजभित्तो

काठमाडौं,७ कात्तिक । प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको छ । प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दल...

बागलुङका एमाले वडा अधिवेशनः नेतृत्वमा महिला शून्य
-न्युजभित्तो

बागलुङ, ७ कात्तिक । नेकपा एमालेको आसन्न महाधिवेशनका लागि सुरू भएको वडा अधिवेशनमा बागलुङका ७१ वडामा नेतृत्व चयन भएको छ । तीमध्ये नेतृत्व तहमा महिलाको सहभागिता शून्य रहेको छ । अधिवेशन हुन बाँकी रहेका १४ वडामा पनि महिला नेतृत्वमा आउन...

इलाममा प्रधानमन्त्रीले भेटे बाढीपहिरोबाट मृतकको परिवार
-न्युजभित्तो

काठमाडौं,७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि आइतबार इलाम पुगेका छन् । उनले इलाममा बाढी र पहिरोका कारण ज्यान गुमाएका परिवारका सदस्यलाई पनि भेटेका छन् । यसअघि गत बिहीबार र शुक्रबार प्रधानमन्त्री देउवाले बाढी प्रभावित...

तत्काल राहतको व्यवस्था गरिनुपर्छ : वरिष्ठ नेता पौडेल
-न्युजभित्तो

भजनी, ७ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढीपीडितलाई तत्काल राहतको व्यवस्था गरिनुपर्ने बताउनुभएको छ । कैलालीको टीकापुरमा आज आयोजित एक कार्यक्रममा उहाँले बाढीपीडित क्षेत्रमा तत्काल राहतको व्यवस्था गरिनुपर्ने र दीर्घकालीनरुपमा राहतको प्याकेज घोषणा गरिनुपर्ने बताउनुभएको हो...

प्रदेश १ : प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग
-न्युजभित्तो

विराटनगर,७ कात्तिक । सत्तारूढ दल नेकपा एमालेले पनि आजको प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ । आफ्ना सांसदले फ्लोर क्रस गर्ने सूचना पाएपछि नेपाली कांग्रेसले बैठक रोक्न माग गरेको थियो । कांग्रेसको तर्फबाट निवेदन परेपछि नेकपा एमालेले पत्र बुझाएको...

बाढी प्रभावितलाई छिटोभन्दा छिटो राहत प्याकेजको घोषणा गरिने : प्रधानमन्त्री
-न्युजभित्तो

इनरुवा, ७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीबाट प्रभावित भएकालाई छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गर्ने बताउनुभएको छ । केही दिन अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित भएकाको अवस्था हेलिकप्टरबाट निरीक्षण गरेपछि सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराहा...

एमाले चितवन : कुन वडामा को अध्यक्ष (सूचिसहित)
-न्युजभित्तो

चितवन, कार्तिक, ७ कात्तिक । नेकपा एमाले चितवनको वडा भडा सम्पन्न भएको छ । जिल्लामा रहेका ९८ वडा मध्ये ८० वडाको नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ । केही वडाहरुमा अधिवेशन आज हुँदैन । अधिकांश वडामा युवाले नेतृत्व गरेका...