राजनीति

चुनाव सार्ने सोचाई गलत : कमल थापा
-न्युजभित्तो

काठमाडौं,४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले सरकार र गठबन्धनले चुनाव सार्ने तयारी गरिरहेको भन्दै आपत्ति जनाएका छन् । सामाजिक संजालमा एक स्टाटस लेख्दै थापाले आपत्ति जनाएका छन्। उनले लेखेका छन्, “स्थानीयतहको पदावधि सकिनु भन्दा दुई महिना...

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी
-न्युजभित्तो

काठमाडौं,४ माघ। सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सुरु भएको छ । राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल गर्न बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो । बैठकमा यही माघ १२ गते हुन लागेको...

प्रतिनिधिसभा बैठक माघ १६ गतेसम्म स्थगित
-न्युजभित्तो

काठमाडौं,२ माघ । प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ । यसअघि राष्ट्रिय सभाको बैठक पनि अनिश्चित कालका लागि आजै स्थगित गरिएको सुचना संसद सचिवालयले जारी गरेको थियो । माघ ३ गते सोमबार १ बस्नेगरी बोलाइएको प्रतिनिधि...

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित
-न्युजभित्तो

काठमाडौं,२ माघ  । राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । संघीय संसदका महासचिव डा.भरत गौतमले आइतबार सूचना जारी गर्दै माघ ३ गते बोलाएको राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएका हुन् । महासचिव गौतमले विशेष कारणबस बैठक...

राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न माघीले योगदान गरेको छ : राष्ट्रपति भण्डारी
-न्युजभित्तो

काठमाडौं, १ माघ  ।राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न माघी पर्वले योगदान गरिरहेको बताएकी छन् । माघी र माघे संक्रान्तिका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भनेकी छन्, सूर्य उत्तरायण हुने प्रक्रियासँग सम्बन्धित...

मौलिक पर्व नेपाली समाजको एकताको प्रतीक हो : प्रचण्ड
-न्युजभित्तो

काठमाडौं,१ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समुदायका आफ्ना मौलिक पर्व नेपाली समाजको एकताको प्रतीकका रूपमा उभिएको बताएका छन् । उनले यस्ता पर्वले सामाजिक सौहार्दता र सामुदायिक भावनाको विकास गराउने पनि उल्लेख गरेका छन् । थारु...

एमाले कालीकोट अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी
-न्युजभित्तो

कालिकोट,३० पुस । नेकपा एमाले कालिकोटको अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी भएका छन् । नवौं जिल्ला अधिवेशनको शुक्रबार अन्तिम मतगणनामा अनुसार निकटतम प्रतिद्वन्द्वी रमेशकुमार शाहीलाई ३६ मतले पराजित गर्दै पाण्डे विजयी भएका हुन् । पाण्डेले ३३३ मत पाएका थिए भने शाहीले...

निर्वाचन आयोगको निष्कर्ष: वैशाखमा चुनाव गराउन सरकारले तत्काल निर्णय लिनुपर्छ
-न्युजभित्तो

काठमाडौं, ३० पुस  । निर्वाचन आयोगले स्थानीय तहको चुनाव गराउनका लागि सरकारले उपयुक्त निर्णय गर्नुपर्ने बताएको छ । आयोगले वैशाखमा स्थानीय तहको चुनाव गराउनका लागि १२० दिनको समय चाहिने भन्दै त्यसका लागि सरकारले तत्काल आवश्यक निर्णय गर्नुपर्ने बताएको छ । स्थानीय...

सर्वदलीय बैठकमा निर्वाचन आयोगले राख्यो ७ बुँदे प्रस्ताव
-न्युजभित्तो

काठमाडौं, ३० पुस  । शुक्रबार बसेको सर्वदलीय बैठकमा निर्वाचन आयोगले ७ बुँदे प्रस्ताव राखेको छ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा निर्वाचन आयोगले ७ बुँदे प्रस्ताव राखेको छ । बैठकमा आयोगले राष्ट्रियसभा सदस्यको १९ पदको निर्वाचन मिति...

निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक आज बस्दै
-न्युजभित्तो

काठमाडौँ ,३० पुस । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग आज शुक्रबार परामर्श गर्दैछ । सर्वदलीय बैठक आज बिहान साढे ११ बजे आयोगको कार्यालय कान्तिपथमा बस्न लागेको हो । आगामी माघ १२ गतेका लागि निर्धारण गरिएको...