राजनीति

नेपाली कांग्रेसले स्थगित गर्‍यो १६ जिल्ला अधिवेशन
-न्युजभित्तो

काठमाडौं, ७ माघ  । सत्तारुढ दल नेपाली कांग्रेसले १६ जिल्लाको जिल्ला अधिवेशन फेरि स्थगित गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ । यही माघ १५ गतेका लागि अधिवेशन...

एक वर्षभित्र तीनै तहको निर्वाचन हुन्छ, तयार भएर बस्नुस्ः प्रधानमन्त्री देउवा
-न्युजभित्तो

काठमाडौं, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन हुने घोषणा गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एक वर्षभित्रै हुने भएकाले तयारीमा रहन निर्देशन दिएका हुन्...

एमाले सचिव भट्टराईले मागे मन्त्री रेणु यादवको राजीनामा
-न्युजभित्तो

काठमाडौं, ७ माघ । नेकपा एमालेका सचिव योगेश भट्टराईले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको राजीनामा मागेका छन् । सचिव भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले हिंसा भड्काउने र संबिधानको बर्खिलाप भाषण दिने मन्त्री यादवलाई हाटाउनु पर्ने बताएका छन्। उनले सामाजिक...

अर्ली इलेक्सनमा एमालेको असहमति होइन : एमाले महासचिव पोखरेल
-न्युजभित्तो

काठमाडौं, ७ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरुको असहमति अर्ली इलेक्सनमा नभएको बताएका छन् । महासचिव पोखरेलले पुरानो जनादेश खण्डित भएको अवस्थामा नयाँ जनादेश एमालेको चाहना भएको बताएका छन् । तर विभिन्न वहनामा स्थानिय चुनाव समयमै नगर्ने र स्थानिय...

चितवनमा मतदाता सङ्ख्या चार लाख माथि
-न्युजभित्तो

 चितवन, ७ माघ ।  जिल्लामा मतदाताको सङ्ख्या चार लाख चार हजार २०० पुगेको छ । गत प्रतिनिधिसभाको निर्वाचन २०७४ मा जिल्लामा तीन लाख ५४ हजार ३६ मतदाता थिए । अहिले यो सङ्ख्या ५० हजार १६४ ले बढेको हो । १६...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित
-न्युजभित्तो

काठमाडौं,७ माघ । नेकपा माओवादी केन्द्रले माघ ८ गतेलाई बोलाएको केन्द्रीय समितिको बैठक स्थगित गरेको छ । केन्द्रीय समितिको बैठक कोरोना महामारी, स्वास्थ्य मापदण्ड पालना सम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीको सुझावलाई मध्यनजर गरी अर्को निर्णय नहुँदासम्म स्थगन गरेको जनाइएको...

पीसीआर परीक्षण निशुल्क गर्न नेविसंघको माग
-न्युजभित्तो

काठमाडौं,७ माघ  । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कोरोना भाइरस (कोभिड–१९) को पीसीआर परीक्षण पूर्ण रुपमा निशुल्क गर्न माग गरेको छ । नेविसंघले विज्ञप्ति जारी गर्दै पीसीआर परीक्षणको शुल्क नलिन माग गरेको हो । ‘प्रधानमन्त्री...

प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा सम्बोधन गर्दै
-न्युजभित्तो

काठमाडौं, ७  माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छने । प्रधानमन्त्री देउवाले बिहीबार अपरान्ह ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन् । प्रधानमन्त्री देउवाको सम्बोधन आफ्नो सरकारले पूरा गरेको ६ को अवधि, कोरोनाभाइर संक्रमण महामारी...

पाँच दलीय समन्वय समितिको बैठक आज बस्दै
-न्युजभित्तो

काठमाडौं,७ माघ । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न पाँच दलीय समन्वय समितिको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बिहीबार बस्ने तय भएको यो बैठक तयारी नपुगेको...

राष्ट्रिय सभा निर्वाचनमा एमाले र लोसपाको गठबन्धन
-न्युजभित्तो

 जनकपुरधाम,६ माघ । राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धन हुने भएको छ । शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गरेर दुबै दलका नेताहरुले गठबन्धनको सहमति भएको जानकारी दिएका हुन् । दुई दलबीच मधेस प्रदेशको अन्य तर्फ एमाले...