काठमाडौं,२ माघ । राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । संघीय संसदका महासचिव डा.भरत गौतमले आइतबार सूचना जारी गर्दै माघ ३ गते बोलाएको राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएका हुन् ।
महासचिव गौतमले विशेष कारणबस बैठक बस्न नसक्ने जनाएका छन् ।

Related