राजनीति
काठमाडौँ,२७ माघ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बोलाएको पदाधिकारी बैठक आज बस्दैछ । काठमाडौँको धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा दिउँसो बैठक बस्न लागेको हो । राप्रपाको पछिल्लो समय देखा परेको विवाद समाधानका लागि पदाधिकारी बैठक बोलाइएको हो । आज...
काठमाण्डौं, २७ माघ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई वैशाख ९ गतेदेखि २० गतेसम्म गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डले रुटिङ (तालिका) सार्वजनिक गरेको छ । बोर्डको बैठकले यस वर्षको एसइई परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर २०...
सुर्खेत,२६ माघ । कर्णाली प्रदेशसभाले प्रदेशसभाको अध्यक्षता गर्न ५ सांसद मनोनित गरेको छ । प्रदेशसभा सचिवालयकाअनुसार सभामुख र उपसभामुख नभएको खण्डमा बैठकको अध्यक्षता गर्नका लागि सांसद दीनबन्धु श्रेष्ठ, देवी ओली, मिनसिंह रखाल, रातो कामी र सोशीला शाहीलाई मनोनित गरिएको छ...
काठमाडौँ,२६ माघ। हृदयश त्रिपाठी नेतृत्वको ‘जनता प्रगतिशील पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्न प्रक्रिया सुरु भएको छ । निर्वाचन आयोगमा पार्टी दर्ता गराउनका लागि निवेदन दिने तयारी भइरहेको सो पार्टीका नेता राधेरमण पाण्डेले बताए । ‘निवेदन दर्ता गराउनका लागि डकुमेन्टहरू...
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन तोडेरै भएपनि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पहिला संसदमा टेवल गराएर पछि पास गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री देउवासँग सत्ता सहकार्य गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...
सुर्खेत,२६ माघ । नेपाली काँग्रेस कर्णाली प्रदेशसभा संसदीय दलको सचेतक पदमा अमृता शाही नियुक्त भएका छन् । दलको विधान, २०७४ को दफा ११ ९१० बमोजिम काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले उनलाई सचेतकमा मनोनित गरेका हुन् । यसअघिका सचेतक हिमबहादुर शाही...
काठमाडौं,२६ माघ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेपाली काँग्रेस पदाधिकारीको बैठक बस्दै छ । भोलि बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकका एजेन्डामाथि बुधबार दिउँसो २ बजे बालुवाटारमा छलफल हुन लागेको एक नेताले जानकारी दिए । एक नेताका अनुसार काँग्रेस म्याद...
काठमाडौँ, २६ माघ। सरकारले स्थानीय तहको निर्वाचन ०७९ वैशाख ३० गते एकै चरणमा गर्ने घोषणा गरे पनि सो निर्णय औपचारिकरुपमा आयोगमा पुगेको छैन । यद्यपि निर्वाचन आयोगले मंगलबार बिहान ७७ वटै जिल्लाका निर्वाचन कार्यालयका प्रमुखलाई जुम मिटिङमार्फत मतदाता नामावली...
चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनमा नयाँ नेतृत्व चयन गरिएको छ । कमिटीको अध्यक्षमा रामप्रसाद न्यौपाने, उपाध्यक्षमा कमलराज पाठक, सचिवमा प्रकाश खनाल शैलेस, सहसचिवमा प्रकाश ढुंगाना र चन्द्रकान्त न्यौपाने चयन हुनु भएको छ । पदाधिकारीमा महिला, दलित र...
काठमाडौँ , २५ माघ । भोलि बुधबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फागुन २ गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको सल्लाहपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर बुधबार दिउँसो...











