राजनीति

ईपीजीको प्रतिवेदन दुवै सरकारले एकैचोटि बुझ्ने गृहकार्य भइरहेको छ : प्रचण्ड
-न्युजभित्तो

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन दुवै सरकारले एकैचोटि बुझ्ने गृहकार्य भइरहेको बताएका छन् । बुधबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा उपस्थित भएका उनले दुवै देशको सहमतिमा ईपीजी गठन...

बागमतीमा मुख्यमन्त्री नआएपछि विपक्षीसँगको वार्ता निष्कर्षविहीन, प्रदेशसभा स्थगित
-न्युजभित्तो

हेटौंडा, १६ फागुन । बागमतीमा बुधबारका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयमा सत्तापक्ष र प्रतिपक्षका दलहरुबीचको वार्तामा सहमति हुन नसकेपछि बैठक नै नबसी प्रदेशसभा स्थगित भएको हो । बुधबार विहान साढ ११ बजेका लागि बैठक बोलाइएको...

राष्ट्रियसभा अध्यक्षमा उमेदवारी दिने माओवादीको निर्णय
-न्युजभित्तो

काठमाडौँ, १६ फागुन । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा अध्यक्षमा उमेदवारी दिने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रियसभा अध्यक्षमा माओवादीका तर्फबाट उमेदवारी दिने निर्णय गरेको हो । राष्ट्रियसभा अध्यक्षमा उमेदवारी दिने निर्णयले गठबन्धनमा...

चित्रकलाले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गरेको छः प्रधानमन्त्री प्रचण्ड
-न्युजभित्तो

काठमाडौँ, १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्रकलाका माध्यमबाट अन्तर्राष्ट्रिय एकता प्रवर्द्धन भएको बताउनुभएको छ । काठमाडौँमा सञ्चालित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८०’ को आज समापन गर्दै उहाँले नेपालको कलासंस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न महत्वपूर्ण योगदान गरेको धारणा राख्नुभएको प्रधानमन्त्रीको सचिवालयद्वारा...

गठबन्धन खरानीको डल्ला हो, भिज्यो भने पनि फुट्छ सुक्यो भने पनि फुट्छ : अध्यक्ष ओली
-न्युजभित्तो

विराटनगर, १६ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार फेर्ने बदल्ने खेलमा एमाले नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसङ कुरा गर्दै अध्यक्ष ओलीले सरकार फेर्ने बदल्ने खेलमा एमाले नरहेको बताएका हुन् । उनले एमाले मिसन ८४ मा...

देशभित्रै रोजगारी सिर्जना गर्नेलाई प्रोत्साहित गरौं: गगन थापा
-न्युजभित्तो

काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशभित्रै रोजगारी सिर्जना गर्नेलाई प्रोत्साहित गर्नुपर्ने बताएका छन्। देशभित्रै उच्च पारिश्रमिक दिने गरी रोजगारी सिर्जना गर्न उपयुक्त वातावरण बनाउनुपर्ने पनि थापाको भनाइ छ। नेपाल इञ्जिनियर्स एसोसियसन र इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक...

सिंहदरबार र संसद् भवन नयाँ बानेश्वर अगाडिको फुटपाथमा हिँड्न रोक
-न्युजभित्तो

काठमाण्डौ, १५ फागुन । प्रहरीले सिंहदरबार र सङ्घीय संसद् भवन नयाँ बानेश्वर अगाडिको फुटपाथमा हिँड्न रोक लगाएको छ । हिजो लघुवित्तका ऋणीहरूको समूह नयाँ बानेश्वरको संसद् भवन प्रवेश गरेर प्रदर्शन गरेपछि प्रहरीले आज बिहानैदेखि सिंहदरबार र बानेश्वर वरपरका फुटपाथमा सर्वसाधरणलाई...

आचार्यको निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको छ: अध्यक्ष ओली
-न्युजभित्तो

काठमाडौँ, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको बताउनुभएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पणपछि संक्षिप्त भनाइ...

गीत-सङ्गीतको क्षेत्रमा आचार्यको योगदान महत्वपूर्णः प्रधानमन्त्री प्रचण्ड
-न्युजभित्तो

काठमाडौँ, १५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिनुभएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताउनुभएको छ । आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान पुगी आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै...

भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा
-न्युजभित्तो

चितवन, १५ फागुन । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाले आज (मंगलबार) पत्रकार सम्मेलन गरी मार्च १ तारिख अर्थात् फागुन १८ गते नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम...