राजनीति

समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य: मुख्यमन्त्री आचार्य
-न्युजभित्तो

लुम्बिनी, २३ मङ्सिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज निर्माणका लागि सबैको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभएको छ ।  भ्रष्टाचार विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा आज जारी गर्नुभएको  सन्देशमा मुख्यमन्त्री आचार्यले सुशासनलाई मजबुत बनाउँदै भ्रष्टाचारमुक्त समाज निर्माण...

शंकर पोखरेल: विचारलाई–व्यवहारमा रुपान्तरण गर्ने नेतृत्व
-न्युजभित्तो

शंकर पोखरेल विचारलाई नीतिमा र नीतिलाई कार्यान्वयनमा रूपान्तरण गर्नसक्ने दुर्लभ नेता हुनुहुन्छ । बहुदलीय जनवादको व्यवहारिक अभ्यास, विचार स्पष्टता, विवाद व्यवस्थापन र परिणाममुखी सङ्गठन निर्माणमा उहाँको क्षमता अद्वितीय छ । हेमन्त पौडेल किशोर दृष्टिमा शंकर पोखरेल शंकर पोखरेललाई मैले पहिलो पटक २०४८...

एमाले महाधिवेशनको तयारी तीव्र
-न्युजभित्तो

भक्तपुर, २२ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा अस्थायी संरचना निर्माण तीव्र पारिएको छ । महाधिवेशन उद्घाटन हुन पाँच दिन बाँकी रहँदा उद्घाटनस्थलमा मञ्च निर्माण, शौचालय, अतिथिलगायतका लागि आवश्यक अस्थायी संरचनाहरु निर्माण तीव्र पारिएको...

सुदूरपश्चिममा लगानीको विशाल सम्भावना छ: मुख्यमन्त्री शाह
-न्युजभित्तो

अत्तरिया (कैलाली), २२ मङ्सिर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा लगानीको विशाल सम्भावना रहेको बताउनुभएका छ । नेपाल उद्योग वाणिज्य महासङ्घले सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनका अवसरमा तयार पारेको ‘सुदूरपश्चिम प्रदेशमा लगानी सम्भावना, अवसर तथा चुनौती स्थिति पत्र– २०८१’ आज...

मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल
-न्युजभित्तो

पाटन (ललितपुर), २२ मङ्सिर । गृहमन्त्री ओमप्रकाश अर्यालले मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मानवअधिकारका लागि महिला, एकल महिला समूहको संयोजकत्व एवम् एजिङ नेपाल र युनिफिकेसन नेपालको सहसंयोजकत्वका साथै मानवअधिकार तथा सामाजिक न्यायका...

जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ: प्रजिअ अधिकारी
-न्युजभित्तो

दमौली (तनहुँ), २२ मङ्सिर । जिल्ला प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा करिब १५ हजार सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । गत भदौ २३ र २४ को जेनजी प्रदर्शनपछि भने सेवा प्रवाहमा केही असहजता आएको थियो ।...

सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन
-न्युजभित्तो

काठमाडौँ, २२ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नक्खुस्थित एनसेल कार्यालय अवलोकन गर्नुभएको छ । मन्त्री खरेललाई एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले स्वागत गर्दै जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे जानकारी गराउनुभएको थियो...

कार्यकारी अध्यक्ष झा र क्युएनए अधिकारीबीच भेटवार्ता
-न्युजभित्तो

दोहा (कतार), २१ मङ्सिर । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र कतार न्युज एजेन्सी (क्युएनए) का उच्च अधिकारीहरूबीच समाचार आदानप्रदानसहित द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको छ । ‘दोहा फोरम’मा सहभागी हुने क्रममा कतारमा रहनुभएका...

निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
-न्युजभित्तो

काठमाडौँ, २१ मङ्सिर । अर्थमन्त्री रामेश्वर खनालले सबै दलहरूको सहमति र आमनागरिकको सहभागितामा निर्धारित समयमा  प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)को १६औँ वार्षिक साधारणसभाको शुभारम्भ गर्दै उहाँले विशिष्ट परिस्थितिमा निर्माण भएको वर्तमान सरकार प्राप्त...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट
-न्युजभित्तो

काठमाडौँ, २१ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएको छ । गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त भएको सिंहदबारमा संरचनाको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीसँग भेट गर्नुभएको हो ।  उहाँहरुबीच मुलुकको...