अर्थ / बाणिज्य
काठमाडौं,१४ जेठ। साताको अन्तिम कारोबारोको दिन शुक्रबार सुनको मूल्य ४ सय रुपैयाँ घटेको छ। शुक्रबार सुन ४ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ। यसअघि बिहीबार सुन तोलामा ७ सय...
चितवन, १४ जेठ । जिल्लामा निषेधाज्ञाको अवधिमा पनि सिटीहलको काम भने धमाधम भइरहेको छ । सर्वसाधारण घरभित्रै सीमित हुँदै गर्दा सिटीहलमा कामदार धमाधम काममा जुटेका हुन् । सिटीहल निर्माणको काम हेर्दै आउनुभएका सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका...
काठमाडौं,१३ जेठ । नेप्से परिसूचकमा आज सामान्य अंकले गिरावट आएको छ । तर, अहिलेसम्मकै सार्वाधिक कारोबार भएको छ । यसैगरी आज शेयर किनबेच संख्या पनि अहिलेसम्मकै बढी भएको छ । आज १.२० अंकले नेप्से घट्दै २८१५.४० विन्दुमा रोकिएको छ ।...
काठमाडौं,१३ जेठ । बिहीबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलाको ९३ हजार ५...
काठमाडौँ, १२ जेठ । सार्वजनिक विदाका कारण आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै हेरफेर गरिएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनचाँदीको मूल्य गत मंगलबारकै मूल्य कायम गरिएको हो । महासंघका अनुसार आज पनि छापावाल सुन प्रतितोला...
काठमाडौं,११ जेठ । मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबार छापावाल सुनको मूल्य तोलाको ९३ हजार ७ सय...
काठमाडौँ, १० जेठ । चालु आर्थिक वर्ष २०७७-७८ को दश महिनाको अवधिमा ३२ दशमलव १९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । यसअघि न्यून मात्रामा निर्यात हुने गरेकामा पछिल्लो समय आयातसँगै निर्यातमा वृद्धि हुँदा पछिल्लो ११ वर्षको तुलनामा निर्यातमा वृद्धि...
गैंडाकोट, १० जेठ । धार्मिक एवं ऐतिहासिक महत्वको मौलाकालिका मन्दिर पुग्ने केवलकार निर्माणको काम शुरु भएको छ । नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं. १ देखि धारापानी टोलदेखि मन्दिरसम्म केवलकार निर्माण हुने भएको हो । केवलकारका लागि सामुदायिक वनको रुख काट्ने...
काठमाडौं,१० जेठ । साताको दोस्रो दिन सोमबार पनि सुनको मूल्य बढेको छ। आइतबार प्रतितोलाको ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक सय रुपैयाँले बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपालसुनचाँदी व्यवसायी महासंघले जनाएको...
रुपन्देही,९ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको विशेष योजनामा रहेको रुपन्देही र पाल्पाको सीमा क्षेत्रमा रहेको सिद्धबाबा सुरुङ मार्गको टेण्डर आह्वान गरिएको छ । यसअघि अर्थमन्त्री भएको समयमा यो सुरुङमार्गलाई प्राथमिकता साथ योजनामा राखेर बजेट बिनियोजन गर्न थालेका अर्थमन्त्री पौडेलले दोस्रोपटक...










