अर्थ / बाणिज्य
ध्रुवसागर शर्मा गलेश्वर, १९ जेठ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुनइेमङ्गलेका दलबहादुर छन्त्याल ८३ वर्षको हुनुभयो । उमेरले उमेरले आठ दशक पार गरे पनि गाउँले स्वच्छ खानपानले गर्दा उहाँ अझै हट्टाकट्टा हुनुहुन्छ । आफ्नै रहनसहन र भाषा बोल्ने छन्त्याल निकै हँसिलो...
काठमाडौँ, १८ जेठ । बजेटमा उल्लेख भएको कर छुटसम्बन्धी व्यवस्था कार्यान्वयनमा जान थालेको छ । आन्तरिक राजस्व विभागले बजेटमा उल्लेख भएको विषयमा कर छुट तथा सहुलियत दिन शुरु गरेको हो । आर्थिक अध्यादेश २०७८ को दफा २० देखि ३३...
काठमाडौं, १८ जेठ । सुनको मूल्य मंगलबार नेपाली बजारमा तोलामा ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ रहेको छ । सोमबार छापावाल सुन प्रतितोला ९४ हजार २...
काठमाण्डौं, १७ जेठ । पछिल्लो समय लगातार बढिरहेको सेयर बजार परिसूचक नेप्से सोमवार (आज) भने भारी अंकले घटेको छ। सोमबार कारोबार भएका सबै कम्पनीको सेयर राताम्मे भएपछि नेप्से ४५ दशमलव २५ अकंले घटेर २७ सय ८२ दशमलव ६८ विन्दुमा बन्द भएको...
रुपन्देही, १७ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा देशभरका नगरपालिकाहरुमध्ये रुपन्देहीको तिलोत्तमा नगरपालिका सबैभन्दा बढी अनुदान पाएको छ । तिलोत्तमा नगरपालिकाले कुल ८३ करोड ३७ लाख बजेट प्राप्त गरेको हो । यो बजेटमा...
काठमाडौं,१७ जेठ । सुनको मूल्य सोमबार नेपाली बजारमा तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ रहेको छ । आइताबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ रहेको...
काठमाडौं,१६ जेठ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गरेका छन् । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले ल्याएको अनुमानित आय–व्यय बजेटका सम्बन्धमा आइतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले कार्यान्वयन...
काठमाडौं,१६ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयन गरेर देखाउने बताएका छन् । बजेटको कार्यान्वयनमाथि विपक्षी दल तथा विज्ञहरुले प्रश्न उठाइरहेका बेला अर्थमन्त्री पौडेलले यस्तो प्रतिवद्धता जनाएका हुन् । आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले भने, ‘धेरैले यो बजेटको...
चितवन, १६ जेठ । चितवनका सात पालिकाले संघीय सरकारले पठाउने विभिन्न प्रकारका अनुदानमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाले पाएको छ । सबैभन्दा कम ईच्छाकामना गाउँपालिकाले पाएको हो । अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत भरतपुर महानगरपालिकाले १ अर्ब ६४ करोड २४ लाख...
काठमाडौं, १६ जेठ। सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा ‘मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल’ आयोजनालाई ९ अर्ब १० करोड ५४ लाख रुपैयाँ विनियोजन गरेको छ । आगामी वर्षमा सरकारले आफ्नै स्रोतबाट १ अर्ब १ करोड र अमेरिकी सरकारको अनुदानबाट...












