अन्तर्राष्ट्रिय

विमानमा सर्प : विषालु भाइपरसहित भारतीय तस्कर पक्राउ
-न्युजभित्तो

मुम्बई, १९ जेठ । दर्जनौँ विषालु सर्प तस्करी गरिरहेका एक यात्रुलाई थाइल्यान्डबाट वित्तीय राजधानी मुम्बईमा उडान भरेर आएपछि रोकिएको भारतीय भन्सार अधिकारीहरूले बताएका छन् । चवालिस वटा इन्डोनेसियाली पिट भाइपरहरू समावेश भएका सर्पहरू ‘चेक–इन ब्यागेजमा लुकाएर राखिएको’ मुम्बई भन्सारले आइतबार...

भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जना को मृत्यु
-न्युजभित्तो

काठमाडौं, १४ जेठ । छिमेकी मुलुक भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै अर्थात् ४३० सक्रिय संक्रमित केरल राज्यमा...

विद्यालयको सेल्टरमा इजरायलले आक्रमण गर्दा ५४ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं, १३ जेठ । रातभर इजरायलले गरेको आक्रमणका कारण गाजाको विद्यालयमा शरण लिएर बसेका ५४ जनाको ज्यान गएको छ। अहिले इजरायलले सबै भन्दा धेरै आक्रमण गरेको बेतलाहियाका सयौँ बासिन्दा फवामी अल जरगावीमा छन्। विद्यालयमा भएको आक्रमणका कारण कम्तीमा ३५ जनाको...

बंगालमा कोरोना संक्रमित बढे, भारतभर १ हजार नाघ्यो
-न्युजभित्तो

काठमाडौं, १२ जेठ । भारतमा कोरोना संक्रमण दिनहुँ बढिरहेको छ। त्यहाँका १६ राज्यमा कोरोना संक्रमण देखा परेको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ती राज्यहरूमा हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित पुष्टि भइसकेको छ। भारतभरि कुल १ हजार ९...

युक्रेनमाथि आक्रमण नरोके रुसको पतन हुन्छः डोनाल्ड ट्रम्प
-न्युजभित्तो

काठमाडौं, १२ जेठ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोध गरेका छन् । उनले पूरै युक्रेन रुसमा समाहित गर्ने उद्देश्य राखेर पुटिनले आक्रमण गरिरहेको भन्दै ट्रम्पले यदि त्यसो गरे रुसको पतन हुने चेतावनी समेत दिएका छन्...

जापानमा चामलको मूल्यमा उच्च वृद्धि
-न्युजभित्तो

टोकियो, ९ जेठ । जापानको मुख्य मुद्रास्फीति दर अप्रिलमा बढेर ३.५ प्रतिशत पुगेको छ । मुद्रा स्फीतिका कारण चामलको मूल्य अघिल्लो बर्षको तुलनामा दोब्बर भएको सरकारी तथ्याङ्कले देखाएको छ ।ताजा खानाबाहेक उपभोक्ता मूल्य मापन, अघिल्लो महिना ३.२ प्रतिशत अर्थात्...

गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जनाको मृत्यु
-न्युजभित्तो

गाजा सिटी, ४ जेठ । इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक दिनपछि गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ जनाको मृत्यु भएको र तीमध्ये आधाभन्दा बढी बालबालिका रहेको बताएको छ । नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले...

इजरायलको गाजा आक्रमणमा एकै दिन १२७ प्यलेस्टिनीको मृत्यु
-न्युजभित्तो

काठमाडौं, २ जेठ । इजरायलले मार्च १८ पछि गाजामा फेरि युद्ध सुरु गरेयता बिहीबार (मे १५)मा गाजाका प्यलेस्टिनीहरूको लागि सबैभन्दा भयावह दिन बनेको छ । गाजाका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार बिहीबार बिहानदेखि मध्येरात सम्ममा इजरायलको आक्रमणमा परेर एकै दिन १२७ प्यलेस्टिनीको...

सबै अमेरिकी वस्तुको भन्सार शुल्क शून्यमा झार्ने भारतको प्रस्तावः ट्रम्प
-न्युजभित्तो

काठमाडौं, १ जेठ । अमेरिकाबाट आयात हुने सबै वस्तुको भन्सार शुल्क शून्यमा झार्न भारतले प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । कतार भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले भारत सरकारले सबै अमेरिकी आयातमा भन्सार शुल्क शून्यमा झार्ने प्रस्ताव गरेको...

अमेरिकी राष्ट्रपति ट्रम्प आजदेखि साउदीको भ्रमणमा, कतारले ५५ अर्बको बोइङ जेट उपहार दिने
-न्युजभित्तो

वासिंगटन डिसी, ३० बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज साउदी अरबको भ्रमणमा जाने भएका छन् । दोस्रो पटक राष्ट्रपति बनेपछि ट्रम्पको यो पहिलो औपचारिक विदेश भ्रमण हो । यसअघि उनी पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागी हुन अप्रिल २६ मा...