सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इरानले इजरायलमा फेरि हान्यो मिसाइल, लाखौँ इजरायलीको भागाभाग


  •    न्युजभित्तो/३ असार २०८२, मंगलवार १०:५० 
  • काठमाडौं, ३ असार । इजरायली रक्षा बल (आईडीएफ) ले इरानले फेरि इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको बताएको छ। यसैबीच इरानी राज्य सञ्चालित सञ्चारमाध्यमले मंगलबार बिहान तेहरानमा धेरैवटा विस्फोट भएको पुष्टि गरेको छ।

    आईडीएफले सामाजिक सञ्जाल एक्समा दिएको जानकारीअनुसार इरानले उत्तरी र मध्य इजरायलमा क्षेप्यास्त्र आक्रमण सुरु गरेको छ, त्यसपछि यी क्षेत्रमा हवाई साइरन बज्न थालेका छन्। आईडीएफका अनुसार, क्षेप्यास्त्र आक्रमणपछि लाखौँ इजरायली नागरिक सुरक्षित स्थानमा जानुपरेको छ।

    अर्कातर्फ इरानी सञ्चारमाध्यमले तेहरानमा धेरै विस्फोट भएको र हवाई रक्षा प्रणालीले ठूलो गोलीबारी गरेको उल्लेख गरेको रोयटर्सले जनाएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खोरसोरमा गोविन्देको त्रास
    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
    विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
    • अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    • दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    • चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.