अन्तर्राष्ट्रिय

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूतको भेटवार्ता
-न्युजभित्तो

काठमाडौँ, २ असोजक । अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा प्रधानमन्त्री कार्कीले नेपाल–चीनबीच दुईपक्षीय सम्बन्ध ऐतिहासिक एवं घनिष्ट रहेको र एक चीन...

बन्धकलाई ढालको रूपमा प्रयोग नगर्न हमासलाई ट्रम्पको चेतावनी
-न्युजभित्तो

काठमाडौँ, ३१ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकहरूलाई ढालको रूपमा प्रयोग नगर्न हमासलाई चेतावनी दिएका छन् । बन्धकलाई ढाल बनाइरहेको भन्ने समाचार बाहिरिएपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘हमासले जमिनमाथि बन्धकहरूलाई लगेर इजरायली अपरेशनको विरुद्धमा मानव ढालको रूपमा...

कोलोराडोको एभरग्रीन हाई स्कुलमा गोलीकाण्ड, विद्यार्थीको आत्महत्या
-न्युजभित्तो

वाशिङ्गटन डीसी, २६ भदौ । अमेरिकाको कोलोराडो राज्यमा रहेको एभरग्रीन हाई स्कुलमा एक विद्यार्थीले गोलीबारी गरेर आत्महत्या गरेका छन् । बुधबार दिउँसो आक्रमणकारी विद्यार्थीले दुई साथीलाई गोली हानेका थिए । त्यसपछि आफैँलाई पनि गोली हाने । उपचारको क्रममा उनको...

चीनद्वारा नेपालमा छिटोभन्दा छिटो सामाजिक व्यवस्था र स्थिरता कायम हुने आशा व्यक्त
-न्युजभित्तो

काठमाडौँ, २६ भदौ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपालमा उत्पन्न राजनीतिक अस्थिरता र आन्दोलनप्रति चीनको धारणा सार्वजनिक गरेका छन्। बुधबार आयोजित एक पत्रकार सम्मेलनमा हालै नेपालमा भएको प्रदर्शन र अशान्तिले प्रधानमन्त्रीले राजीनामा दिनुपरेको अवस्थाबारे प्रश्न सोधिएको थियो । यसबारे...

प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
-न्युजभित्तो

बेइजिङ( चीन), १८ भदौक । प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सव विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी हुनुभएको छ । सो अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले समारोहमा उपस्थित राष्ट्रप्रमुख÷सरकारप्रमुखलाई स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओली...

एक तोला सुनको मूल्य दुई लाख सात हजार नौ सय
-न्युजभित्तो

काठमाडौँ, १८ भदौक । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको छ । यो मूल्य...

प्रधानमन्त्री ओली बेइजिङमा
-न्युजभित्तो

प्रधानमन्त्री ओली बेइजिङमा बेइजिङ (चीन), १७ भदौक । प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन ९एससिओ० ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई आज यहाँ आइपुग्नुभएको छ । प्रधानमन्त्री ओली रेलमार्गबाट यहाँ आइपुग्नुभएको हो । त्यसअघि प्रधानमन्त्री र उहाँ नेतृत्वको प्रतिनिधिमण्डललाई...

चितवनका दुई हात्ती कतार पठाइँदै
-न्युजभित्तो

चितवन, १६ भदौक । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई कतार पठाइने भएको छ । प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको हो । राष्ट्रिय निकुञ्ज...

प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता
-न्युजभित्तो

थियानजिन ९(, १६ भदौक । प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ । शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री ओली र राष्ट्रपति मिज्जुबीच भेटवार्ता भएको हो ।...

प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री महानेटबीच भेटवार्ता
-न्युजभित्तो

थियानजिन (चीन), १६ भदौक । शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुई...