सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बन्धकलाई ढालको रूपमा प्रयोग नगर्न हमासलाई ट्रम्पको चेतावनी


  •    न्युजभित्तो/३१ भाद्र २०८२, मंगलवार १४:४९ 
  • काठमाडौँ, ३१ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकहरूलाई ढालको रूपमा प्रयोग नगर्न हमासलाई चेतावनी दिएका छन् ।

    बन्धकलाई ढाल बनाइरहेको भन्ने समाचार बाहिरिएपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    ‘हमासले जमिनमाथि बन्धकहरूलाई लगेर इजरायली अपरेशनको विरुद्धमा मानव ढालको रूपमा प्रयोग गरिरहेको छ भनेर मैले भर्खरै एउटा समाचार रिपोर्ट पढेँ,’ ट्रम्पले ट्रुथ सोसियलमा एउटा पोष्टमा भनेका छन् ।

    ट्रम्पले हमासको यस कार्यलाई ‘मानवीय क्रूरता’ समेत भनेका छन् । ‘यस्तो हुन नदेऊ, नत्र, सबै सर्तहरू सकिनेछन् । सबै बन्धकहरूलाई तुरुन्तै रिहा गर,’ राष्ट्रपति ट्रम्पले भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
    • राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित
    • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
    • चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.